काठमाडौं, पुस ५ (ससं) । २४ घण्टामा १ हजार ९७ जना कोरोनामुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट मुक्त भइ २ लाख ४३ हजार ६६४ जना घर फर्किसकेका छन् ।
त्यसैगरी २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७८८ पुगेको छ ।
Total Page Visits: 509 - Today Page Visits: 1