Monday, April 29Nepal News Portal
Shadow

२.७१ %ले बढ्यो नेप्से


काठमाडौं । आज नेप्शे परिसूचक २.७१ %ले बृद्धि भई १८८८.३२ को विन्दुमा कायम भएको छ । आज ७५ करोड १३ लाख ३० हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दम धेरै पिपल्स पावरका लगानीकर्ताले कमाएका छन् ।

आज कम्पनीको शेयर ८.११ %ले बृद्धि हुँदा प्रति शेयर मूल्य ३ सय रुपैयाँ कायम भएको छ ।

आज नबिल इक्युटि फन्डको शेयर ३.९२ %ले बृद्धि भई प्रति शेयर मूल्य ८ रुपैयाँ कायम भएको छ भने आखु दोला जलविद्युत कम्पनीको शेयर ३.५६ %ले बृद्धि भई प्रति शेयर मूल्य २२९ रुपैयाँ कायम भएको छ ।

Total Page Visits: 129 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्