Saturday, May 18Nepal News Portal
Shadow

ट्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गयो


काठमाडौं, ७ पुस (ससं) । सल्यानको कालिमाटी गाउँपालिका ३ मा गएराति ट्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।

मृत्यु हुनेमा कालिमाटी गाउँपालिका ३ का २८ वर्षीय जयबहादुर बुढाथोकी रहेका छन्।

थारुलाबाट कालिमाटीतर्फ जाँदै गरेको रा. १ त २८५८ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टँदा बुढाथोकीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कालिमाटीले जनाएको छ।

Total Page Visits: 595 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्