Deprecated: Optional parameter $networks declared before required parameter $settings_networks is implicitly treated as a required parameter in /home/udhyognews/public_html/wp-content/plugins/social-pug111/inc/functions-admin.php on line 383
शेयर बजार – Udhyognews.com
Thursday, June 26Nepal News Portal
Shadow

शेयर बजार

वर्षको अन्तिम दिन घटेर बन्द भयो बजार

वर्षको अन्तिम दिन घटेर बन्द भयो बजार

आर्थिक गतिविधि, प्रमुख समाचार, शेयर बजार
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ८.६२ अंकले घटेर २,६६२.०८ विन्दुमा बन्द भएको हो । त्यसैगरी आज कारोबार रकम भने सामान्य बढेको छ । आज कूल १ करोड ३१ लाख ८९ हजार कित्ता शेयर खरिद–विक्री हुँदा ६ अर्ब २८ करोड २ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार आज ८८ वटा कम्पनीको शेयरमूल्य वृद्धि भएको छ भने १५७ वटा कम्पनीको मूल्य घटेको छ भने एउटा कम्पनीको शेयर मूल्य स्थिर छ । त्यसैगरी, आज गुडविल फाइनान्सको ऋणपत्र, नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सबैभन्दा धेरै कारोबार सीईडीबी होल्डिङसको भएको छ । सो कम्पनीको मात्र ४५ करोड ३२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।...
दोहोरो अंकले बढ्यो नेप्से परिसूचक

दोहोरो अंकले बढ्यो नेप्से परिसूचक

आर्थिक गतिविधि, प्रमुख समाचार, शेयर बजार
काठमाडौं । आइतबार शेयर बजार दोहोरो अंकले बढेको छ । बिहीबार ३.१४ अंकले बढेको बजार आज ११.६६ अंकले बढेर २,७५५.४० विन्दुमा बन्द भएको हो । त्यस्तै, आज ११ अर्ब ५४ करोड ८३ लाख रुपैयाँ बराबरको २ करोड १२ लाख कित्ता शेयर खरिद विक्री भएको छ । आज कारोबारमा आएका कम्पनीमध्ये ९१ कम्पनीको शेयरमूल्य बढ्दा १४८ कम्पनीको शेयरमूल्य घटेको छ । ४ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । त्यस्तै, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार हिमालयन रि–इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । कम्पनीको ९५ करोड ६४ लाख रुपैयाँ बराबरको शेयर खरिद विक्री भएको नेप्सेले जनाएको छ ।...
लगातार उकालो लाग्यो शेयर बजार

लगातार उकालो लाग्यो शेयर बजार

आर्थिक गतिविधि, शेयर बजार, समाचार
काठमाडौं । सोमबार शेयर बजार बढेको छ । आज परिसुचक नेप्से २९.८७ अंकले बढेर २,७२७.९१ विन्दुमा बन्द भएको हो । त्यस्तै, आज १० अर्ब ४ करोड ९६ लाख रुपैयाँ बराबरको १८ करोड ८ लाख कित्ता शेयर खरिद विक्री भएको छ । आज कारोबारमा आएका कम्पनीमध्ये १६६ कम्पनीको शेयरमूल्य बढ्दा ७४ कम्पनीको शेयरमूल्य घटेको छ । ४ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । त्यस्तै, आज ६ ओटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार नेपाल रि–इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । कम्पनीको ३२ करोड ६४ लाख रुपैयाँ बराबरको शेयर खरिद विक्री भएको नेप्सेले जनाएको छ ।...
दोहोरो अंकले बढ्यो शेयर बजार

दोहोरो अंकले बढ्यो शेयर बजार

आर्थिक गतिविधि, शेयर बजार, समाचार
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसुचक १९.५६ अंकले बढेर २,६९८.०३ विन्दुमा बन्द भएको हो । त्यस्तै, आज ९ अर्ब ४७ करोड ३ लाख रुपैयाँ बराबरको २ करोड ९ लाख कित्ता शेयर खरिद विक्री भएको छ । आज कारोबारमा आएका कम्पनीमध्ये १७६ कम्पनीको शेयरमूल्य बढ्दा ६३ कम्पनीको शेयरमूल्य घटेको छ । ४ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । त्यस्तै, आज वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको भएको छ । कम्पनीको ३३ करोड ५४ लाख रुपैयाँ बराबरको शेयर खरिद विक्री भएको नेप्सेले जनाएको छ ।...
सोमबार नेप्से परिसुचक १०.९८ अंकले घट्यो

सोमबार नेप्से परिसुचक १०.९८ अंकले घट्यो

आर्थिक गतिविधि, शेयर बजार, समाचार
काठमाडौं । सोमबार पनि शेयर बजार घटेको छ । आज नेप्से परिसुचक १०.९८ अंकले घटेर २,६७७.३२ विन्दुमा बन्द भएको हो । त्यस्तै, आज ६ अर्ब ५६ करोड २ लाख रुपैयाँ बराबरको १ करोड ४४ लाख कित्ता शेयर खरिद विक्री भएको छ । आज कारोबारमा आएका कम्पनीमध्ये ७७ कम्पनीको शेयरमूल्य बढ्दा १६१ कम्पनीको शेयरमूल्य घटेको छ । ६ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । आज न्यादी हाइड्रोपावर लिमिटेड र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार नेपाल रिपब्लिक मिडिया लिमिटेडको भएको छ । कम्पनीको २४ करोड ४४ लाख रुपैयाँ बराबरको शेयर खरिद विक्री भएको नेप्सेले जनाएको छ ।...
नेप्से परिसुचक ११.४९ अंकले घट्यो

नेप्से परिसुचक ११.४९ अंकले घट्यो

आर्थिक गतिविधि, शेयर बजार, समाचार
काठमाडौं । आइतबार शेयर बजार घटेको छ । आज नेप्से परिसुचक ११.४९ अंकले घटेर २,६८८.३१ विन्दुमा बन्द भएको हो । त्यस्तै, आज कारोबार रकम भने बढेको छ । आज ८ अर्ब ४९ करोड ८६ लाख रुपैयाँ बराबरको १ करोड ५८ लाख कित्ता शेयर खरिद विक्री भएको छ । आज कारोबारमा आएका कम्पनीमध्ये ७८ कम्पनीको शेयरमूल्य बढ्दा १६८ कम्पनीको शेयरमूल्य घटेको छ । ६ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । आज सेन्ट्रल फाइनान्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको भएको छ । कम्पनीको ३१ करोड १६ लाख रुपैयाँ बराबरको शेयर खरिद विक्री भएको नेप्सेले जनाएको छ ।...
नेप्से परिसुचक ४.४५ अंकले घट्यो

नेप्से परिसुचक ४.४५ अंकले घट्यो

आर्थिक गतिविधि, शेयर बजार, समाचार
काठमाडौं । बुधबार शेयर बजार झिनो अंकले द्दटेको छ । आज नेप्से परिसुचक ४.४५ अंकले घटेर २,७११.४५ विन्दुमा बन्द भएको हो । आज ८ अर्ब ९५ करोड ८० लाख रुपैयाँ बराबरको १ करोड ९१ लाख कित्ता शेयर खरिद विक्री भएको छ । आज कारोबारमा आएका कम्पनीमध्ये ११३ कम्पनीको शेयरमूल्य बढ्दा १२२ कम्पनीको शेयरमूल्य घटेको छ । ७ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । आज अपर लघुवित्त वित्तिय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार नेपाल रि–इन्स्योरेन्स लिमिटेडको भएको छ । कम्पनीको ३३ करोड ७६ लाख रुपैयाँ बराबरको शेयर खरिद विक्री भएको नेप्सेले जनाएको छ ।...
दोहोरो अंकले घट्यो नेप्से परिसूचक

दोहोरो अंकले घट्यो नेप्से परिसूचक

आर्थिक गतिविधि, शेयर बजार, समाचार
काठमाडौं । मंगलबार नेप्से परिसूचक दोहोरो अंकको गिरावट आएको छ । सोमबार सामान्य अंकले बढेको बजार आज १४.०८ अंकले घटेर २,७१५.९१ विन्दुमा बन्द भएको हो । आज ८ अर्ब ९१ करोड ९६ लाख रुपैयाँ बराबरको १ करोड ६९ लाख कित्ता शेयर खरिद विक्री भएको छ । आज कारोबारमा आएका कम्पनीमध्ये ७१ कम्पनीको शेयरमूल्य बढ्दा १६२ कम्पनीको शेयरमूल्य घटेको छ । ९ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । आज जोशी हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार एनआरएन इन्फ्रास्ट्रक्चर्स एण्ड डेभलपमेन्टको भएको छ । कम्पनीको ३० करोड ८७ लाख रुपैयाँ बराबरको शेयर खरिद विक्री भएको नेप्सेले जनाएको छ ।...
सोमबार नेप्से परिसूचक २.४१ अंकले बढ्यो

सोमबार नेप्से परिसूचक २.४१ अंकले बढ्यो

आर्थिक गतिविधि, प्रमुख समाचार, शेयर बजार
काठमाडौं । सोमबार नेप्से परिसूचक झिनो अंकले बढेको छ । आइतबार उच्च अंकले बढेको बजार आज २.४१ अंकले बढेर २,७३० विन्दुमा बन्द भएको हो । आज ११ अर्ब ८७ करोड ५९ लाख रुपैयाँ बराबरको २ करोड ३७ लाख कित्ता शेयर खरिद विक्री भएको हो । आज कारोबारमा आएका कम्पनीमध्ये ९७ कम्पनीको शेयरमूल्य बढ्दा ९७ कम्पनीको शेयरमूल्य घटेको छ । ८ कम्पनीको शेयर मूल्य स्थिर रहेको । आज उपकार लघुवित्त वित्तीय संस्था र भूगोल इनर्जी डेभलपमेन्टको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार एनआरएन इन्फ्रास्ट्रक्चर्स एण्ड डेभलपमेन्टको भएको छ । कम्पनीको ३५ करोड ३० लाख रुपैयाँ बराबरको शेयर खरिद विक्री भएको नेप्सेले जनाएको छ ।...
नेप्से परिसूचक ६९.८० अंकले बढ्यो

नेप्से परिसूचक ६९.८० अंकले बढ्यो

आर्थिक गतिविधि, शेयर बजार, समाचार
काठमाडौं । आइतबार नेप्से परिसूचक ६९.८० अंकले बढेको छ । आज नेपाल नेप्से परिसूचक ६९.८० अंकले बढेर २,७२७.५८ विन्दुमा बन्द भएको हो । आज १२ अर्ब ९५ करोड ५७ लाख रुपैयाँ बराबरको २ करोड ४८ लाख कित्ता शेयर खरिद विक्री भएको हो । आज कारोबारमा आएका कम्पनीमध्ये २०२ कम्पनीको शेयर बढ्दा ३७ कम्पनीको शेयर घटेको छ । ३ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । आज ९ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार एनआरएन इन्फ्रास्ट्रक्चर्स एण्ड डेभलपमेन्टको भएको छ । कम्पनीको ४१ करोड ९७ लाख रुपैयाँ बराबरको शेयर खरिद विक्री भएको नेप्सेले जनाएको छ ।...