Sunday, May 12Nepal News Portal
Shadow

शेयर बजार

३ अंकले बढ्यो नेप्से

३ अंकले बढ्यो नेप्से

आर्थिक गतिविधि, प्रमुख समाचार, शेयर बजार
काठमाडौं । आज नेप्से ३ अंकले बढेर २०८९.८४ विन्दुमा पुगेको छ । आज २६२ धितोपत्रको ५१ लाख ३० हजार ५२० कित्ता सेयर एक अर्ब ७८ करोड १९ लाख ४१ हजार ७०१ रुपैयाँमा किनबेच भएको छ । आज सेन्सेटिभ इन्डेक्स पनि ०.३१ प्रतिशतले बढेर ३९९.५४ को विन्दुमा पुगेको छ । आज ट्रेडिङ उपसमूहका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यसदिन उक्त उपमूहको समूहगत सूचक सर्वाधिक १.८१ प्रतिशतले उकालो लागेको छ । आज १३ वटा उपसमूहमध्ये आठवटा उपसमूहको समूहगत सूचक उकालो लागेको छ । पाँचवटा उपसमूहको समूहगत सूचक ओरालो लागेको छ । यसदिन सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था र नविल ग्रोथ फन्डको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । प्रोगेसिभ फाइनान्सको सेयर मूल्य सर्वाधिक ५.१९ प्रतिशतले घटेको छ ।...
अप्पर लोहोरे खोलाको आईपीओमा आजदेखि आवेदन दिन सकिने

अप्पर लोहोरे खोलाको आईपीओमा आजदेखि आवेदन दिन सकिने

आर्थिक गतिविधि, प्रमुख समाचार, शेयर बजार
काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडले आज (साउन १८ गते)देखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन खुल्ला गरेको छ । कम्पनीले यसअघि पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ निष्कासन गरी बाँडफाँटसमेत गरिसकेको छ । कम्पनीले ३९ हजार ७६५ कित्ता कर्मचारीका लागि र ९९ हजार ४१२ कित्ता आईपीओ सामूहिक लगानी कोषहरूका लागि छुट्याएको छ । स्थानीयमा वितरण हुन नसकेको सेयरसमेत थप गरी सर्वसाधारणमा प्रतिसेयर १०० अंकित मूल्यमा १९ लाख ५३ हजार २७९ कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याउन लागेको हो । यो आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । आईपीओको बिक्री अवधि साउन २२ गतेसम्मका लागि तोकिएको छ । उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा साउन ३२ गतेसम्म बिक्री अवधि लम्बिने कम्पनीले जानकारी दिएको छ । ...
९.२५ अंकले बढ्यो नेप्से

९.२५ अंकले बढ्यो नेप्से

आर्थिक गतिविधि, प्रमुख समाचार, शेयर बजार
काठमाडौं । आज नेप्से परिसूचक ९.२५ अंक वृद्धि भएर २०८६.८४ विन्दुमा रोकिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार मंगलबार नेप्से साढे २८ अंक घटेर बन्द भएको थियो । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को मौद्रिक नीति सार्वजनिक भएपछि लगातार पाँच करोबार दिन नेप्से घटेको थियो । गत सोमबार भने नेप्से ५.८४ अंक बढेको थियो । आज म्युचुअल फन्ड, ऋणपत्र र सेयर गरी २६९ धितोपत्रको ९३ लाख ६१ हजार ७८६ कित्ता खरिद–बिक्री भएको छ । स्ट्याण्डर्ड चाटर्ड बैंकको सेयर मूल्य २२ रुपैयाँ वृद्धि भएको छ । शिवम् सिमेन्टको सेयर कारोबारले सर्वाधिक हिस्सा ओगटेको छ । यो कम्पनीको ११ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५९६ रुपैयाँ कायम भएको छ । कारोबारमा आएका १३ समूहमध्ये माइक्रोफाइनान्स, हाइड्रोपावर र व्यापार समूहको परिसूचक घटेको छ । सर्वाधिक परिसूचक वृद्धि फाइनान्स समूहको भ...
८.५९ अंकले घट्यो नेप्से

८.५९ अंकले घट्यो नेप्से

आर्थिक गतिविधि, प्रमुख समाचार, शेयर बजार
काठमाडौं । मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। मंगलबार नेप्से परिसूचक २८.५९ अंकले घटेर २०७७.५८ बिन्दुमा बन्द भएको छ। आज नेप्से परिसूचक घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। गत कारोबार दिन १ अर्ब ८५ करोड ८० लाख २ हजार १७५ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर १ अर्ब ९२ करोड ४४ लाख ३४ हजार ८९९ रुपैयाँ पुगेको छ। यस दिन २६२ वटा धितोपत्रको ६० लाख १५ हजार ६७ कित्ता सेयर किनबेच भएको हो। मंगलबार सुपर मादी हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ४.६० प्रतिशतले बढेको छ। उक्त कम्पनीको सेयर मूल्य ३९८ रुपैयाँ पुगेको छ। यस्तै, सिक्लेस हाइड्रोपावरको सेयर मूल्य १.९३ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ३९५ रुपैयाँ ७० पैसा कायम भएको छ। सेयर मूल्य सर्वाधिक घट्नेमा किसान लघुवित्त रहेको छ। उक्त कम्पनीको सेयर मूल्य ६.५४ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ८१५ रुपै...
सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम १ अर्ब ८५ करोडमा सीमित

सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम १ अर्ब ८५ करोडमा सीमित

आर्थिक गतिविधि, प्रमुख समाचार, शेयर बजार
काठमाडौं । सोमबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ। आज नेप्से ५.८४ अंकले बढेर २१०६.१८ बिन्दुमा बन्द भएको छ। सोमबार नेप्से परिसूचक बढेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। गत कारोबार दिन २ अर्ब ५० करोड २८ लाख ८६ हजार ५२७ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर १ अर्ब ८५ करोड ८० लाख २ हजार १७५ रुपैयाँमा सीमित भएको छ। यस दिन २६२ वटा धितोपत्रको ५५ लाख ३१ हजार ७३७ कित्ता सेयर किनबेच भएको हो। सोमबार सनराइज ब्ल्यूचीप फण्डको इकाइमूल्य सर्वाधिक ७.१० प्रतिशतले बढेको छ। उक्त योजनाको इकाइ मूल्य ८ रुपैयाँ पुगेको छ। यस्तै, बलेफी हाइड्रोपावरको सेयरमूल्य ५.७९ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य २६१ रुपैयाँ १० पैसा कायम भएको छ। सेयर मूल्य सर्वाधिक घट्नेमा वीन नेपाल लघुवित्त रहेको छ। उक्त कम्पनीको सेयर मूल्य ४.३१ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ८०० रुपैयाँमा स...
२६.१४ अंकले घट्यो नेप्से, साढे २ अर्बको सेयर कारोबार

२६.१४ अंकले घट्यो नेप्से, साढे २ अर्बको सेयर कारोबार

आर्थिक गतिविधि, प्रमुख समाचार, शेयर बजार
काठमाडौं । आइतबार पनि नेप्से परिसूचक घटेको छ। गत सोमबारदेखि घट्न थालेको सेयर बजारले यस दिन पनि निरन्तर पाएको हो। आइतबार नेप्से परिसूचक २६.१४ अंकले घटेर २१००.३४ बिन्दुमा बन्द भएको छ। गत कारोबार दिन २ अर्ब ४२ करोड ५७ लाख ८० हजार ५६४ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर २ अर्ब ५० करोड २८ लाख ८६ हजार ५२७ रुपैयाँ पुगेको छ। यस दिन २६६ वटा धितोपत्रको ६८ लाख ६० हजार ४२ कित्ता सेयर किनबेच भएको हो। आइतबार पिपुल्स पावरको सेयरमूल्य सर्वाधिक ३.५६ प्रतिशतले बढेको छ। उक्त कम्पनीको सेयर मूल्य २६१ रुपैयाँ ९० पैसा पुगेको छ। यस्तै, सुपर माइ हाइड्रोपावरको सेयरमूल्य ३।०६ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ६१७ रुपैयाँ ३० पैसा कायम भएको छ। सेयरमूल्य सर्वाधिक घट्नेमा मनकामना स्मार्ट लघुवित्त रहेको छ। उक्त कम्पनीको मूल्य ६.७८ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ७७० रुपैयाँमा सीमित भए...
मिड सोलु हाइड्रोपावरको आइपिओ खुल्यो

मिड सोलु हाइड्रोपावरको आइपिओ खुल्यो

आर्थिक गतिविधि, प्रमुख समाचार, शेयर बजार
काठमाडौं । मिड सोलु हाइड्रोपावरले आज (आइतबार) देखि आइपिओ निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरेको हो। कम्पनीले जारी पुँजी ७४ करोड ८४ लाख रुपैयाँको १० प्रतिशत अर्थात् ७ करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको प्रतिसेयर एक सय रुपैयाँ दरका ७ लाख ४८ हजार ४०० लाख आइपिओ आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरेको हो। सोमध्ये ५ लाख ६१ हजार ३०० कित्ता सेयर आयोजना अति प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको हालको सोलु दुधकुण्ड नगरपालिका वडा नं। ३, ४, ५, ६, ७ र ११ का बासिन्दाहरूलाई निष्कासन गर्ने कम्पनीले बताएको छ। यस्तै, १ लाख ८७ हजार १०० कित्ता सेयर सो बाहेकका सोलुखुम्बु जिल्लाको आयोजना प्रभावित क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाहरूका लागि खुला गरेको छ। ...
नेप्सेसँगै घट्यो कारोबार रकम

नेप्सेसँगै घट्यो कारोबार रकम

आर्थिक गतिविधि, प्रमुख समाचार, शेयर बजार
काठमाडौं । लगातार तेस्रो दिन सेयर बजार मापक नेप्से परिसूचक सामान्य अंकले घटेको छ । आज नेप्से ८.११ अंकले घटेर २१५६.२० को बिन्दुमा झरेको हो । यसदिन सेन्सिटिभ इन्डेक्स पनि ०.५० प्रतिशतले घटेर ४०९.११ बिन्दु कायम भएको छ । आज कारोबार रकम पनि घटेको छ । आज म्युचुअल फन्ड, ऋणपत्र र सेयर गरी २६० धितोपत्रको ७३ लाख ९९ हजार ४७४ कित्ता सेयर दुई अर्ब ४३ करोड ३२ लाख ५० हजार ७६९ रुपैयाँमा किनबेच भएको छ । अघिल्लो कारोबार दिन मंगलबार २६७ धितोपत्रको दुई अर्ब ९१ करोड ७ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो । यसदिन १३ वटा उपसमूहमध्ये ३ वटा उपसमूहको समूहगत सूचक उकालो लागेको छ । १० वटा उपसमूहको समूहगत सूचक ओरालो लागेको छ । यसदिन किसान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ६.९६ प्रतिशतले बढेर प्रतिकित्ता एक हजार २५ रुपैयाँ कायम भएको छ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर...
३६.१९ अंकले घटेर, २१६४.३१ बिन्दुमा नेप्से

३६.१९ अंकले घटेर, २१६४.३१ बिन्दुमा नेप्से

आर्थिक गतिविधि, प्रमुख समाचार, शेयर बजार
काठमाडौं । मंगलबार नेप्से परिसूचक ३६.१९ अंकले घटेको छ। आज नेप्से १.६४ प्रतिशतले घटेर २१६४.३१ बिन्दुमा बन्द भएको छ। मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। गत कारोबार दिन ४ अर्ब ७३ करोड ७६ लाख ८ हजार ८१० रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर २ अर्ब ९१ करोड ७ लाख ३२ हजार ४१८ रुपैयाँमा सीमित भएको छ। यस दिन २६७ वटा धितोपत्रको ७७ लाख १६ हजार २७७ कित्ता सेयर किनबेच भएको हो। मंगलबार किसान लघुवित्तको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। यस्तै, सिटी होटलको सेयरमूल्य ७.७४ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ७४३ रुपैयाँ ४० पैसा कायम भएको छ। सेयरमूल्य सर्वाधिक नबिल डिवेञ्चर २०८५ रहेको छ। उक्त डिवेञ्चरको मूल्य ६.८७ प्रतिशतले घटेर प्रति डिवेञ्चर मूल्य ७८५ रुपैयाँ १० पैसामा सीमित भएको छ। यस्तै, बिपिडब्यू लघुवित्तको सेयरमूल्य ५.२३ प्रतिश...
२६.६६ अंकले घट्यो नेप्से

२६.६६ अंकले घट्यो नेप्से

आर्थिक गतिविधि, प्रमुख समाचार, शेयर बजार
काठमाडौं । सोमबार नेप्से परिसूचक २६.६६ अंकले घटेको छ । मौद्रिक नीति सार्वजनिक भएको दिन ६३ अंकले बढेको नेप्से दोस्रो दिन घटेको हो । गभर्नर महाप्रसाद अधिकारीले सेयरकर्जाको जोखिमभारमा ठूलो परिवर्तन नगर्ने संकेत गरेसँगै त्यसको मनोवैज्ञानिक असर लगानीकर्तामा देखिएको छ । यस दिन नेप्से परिसूचक २२०० विन्दुमा पुगेर बन्द भएको छ । यस दिन म्युचुअल फन्ड, ऋणपत्र र सेयर गरी २६५ धितोपत्रको ४ अर्ब ७३ करोड ७६ लाख रुपैयाँको सेयर करोबार भएको छ । यस दिन किसान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८७१ रुपैयाँ २० पैसा कायम भएको छ । नेपाल रि–इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्य ५.९६ प्रतिशतले वृद्धि भएको छ । यो कम्पनीको सेयर मूल्य ८०० रुपैयाँ कायम भएको छ । रि–इन्स्योरेन्स कम्पनीको सर्वाधिक रुपैयाँको सेयर कारोबार भएको छ । यो कम्पनीको २५ करो...