Saturday, April 27Nepal News Portal
Shadow

शेयर बजार

नेप्सेमा ३.६१ अंकको गिरावट, दुई अर्ब ९ करोडको कारोबार

नेप्सेमा ३.६१ अंकको गिरावट, दुई अर्ब ९ करोडको कारोबार

आर्थिक गतिविधि, प्रमुख समाचार, शेयर बजार
काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दोस्रो दिन सामान्य अंकले घटेर बन्द भएको छ । सोमबार नेप्से ३.६१ अंकले घटेर दुई हजार ७७.२४ विन्दुमा बन्द भएको हो । त्यस्तै, आज दुई अर्ब ९ करोड १३ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका ६८ कम्पनीको शेयरमूल्य बढेको छ भने १४५ कम्पनीकोे शेयरमूल्य घटेको छ । ११ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यसमध्ये दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा थ्रीस्टार हाइड्रोपावर लिमिटेड र अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेड रहेको छन् । यी कम्पनीको शेयरमूल्य आज ९ प्रतिशत भन्दा बढीले बढेको छ । आज सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ६.४६ प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी आइएमई लाइफ इन्स्यारेन्स कम्पनीकोे भएको छ । यस कम्पनीको आज ११...
सोनापुर मिनरल्सले गर्यो आइपीओ निष्कासन, कसले दिन पाउँछन् आवेदन ?

सोनापुर मिनरल्सले गर्यो आइपीओ निष्कासन, कसले दिन पाउँछन् आवेदन ?

आर्थिक गतिविधि, प्रमुख समाचार, शेयर बजार
काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयलले सोमबार (आज) देखि प्रिमियममा आइपीओ निष्कासन गरेको छ। कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपीओ निष्कासन गरेको हो। कम्पनीले जारी पुँजी तीन अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ४० प्रतिशत अर्थात् एक अर्ब २३ करोड २० हजार रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका एक करोड २३ लाख २०० लाख कित्ता साधारण सेयर निष्कासन गरेको हो। सोमध्ये उद्योग प्रभावित क्षेत्र दाङ र रोल्पा जिल्लाका स्थानीय बासिन्दाहरूका लागि १०० रुपैयाँ अंकित मूल्यमा १२५ रुपेयाँ प्रिमियम थप गरी प्रतिसेयर २२५ रुपैयाँमा १५ लाख ३७ हजार ५२५ कित्ता सेयर निष्कासन गर्न लागेको हो। यसका साथै सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने १० लाख ७६ हजार २६८ कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्ध...
१४.८१ अंकले बढ्यो नेप्से

१४.८१ अंकले बढ्यो नेप्से

आर्थिक गतिविधि, प्रमुख समाचार, शेयर बजार
काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से १४.८१ अंकले बढेर २०८०.८६ बिन्दुमा पुगेको छ । आज २७१ धितोपत्रको ९७ लाख १८ हजार ७५४ कित्ता सेयर ३ अर्ब १ करोड ९४ लाख ६० हजार ५१२ रुपैयाँमा किनबेच भएको छ । आज सेन्सेटिभ इन्डेक्स पनि ०.९९ प्रतिशतले बढेर ३९८.०७ को बिन्दु कायम भएको छ । आज थ्रीस्टार हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १० अंकले बढेर सकारात्मक सर्किट लागेको छ । आज १३ वटा उपसमूहमध्ये नौ उपसमूहको समूहगत सूचक बढेको छ । चारवटा उपसमूहको समूहगत सूचक घटेको छ । घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडको सेयर मूल्य पहिलो कारोबार दिन नै नकारात्मक सर्किट लागेर बन्द भएको छ । असार ३१ मा आईपीओ बाँडफाँट भएपछि बिहीबार लिस्टिङ भएर आजदेखि कारोबार सुरु भएको हो । कम्पनीको पहिलो कारोबार दिनमै ९.९९ प्रतिशतले घटेको छ ।...
आजदेखि मनकामना इन्जिनियरिङ हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

आजदेखि मनकामना इन्जिनियरिङ हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

आर्थिक गतिविधि, प्रमुख समाचार, शेयर बजार
काठमाडौं । मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले आइतबार (आज)देखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बाँडफाँट गरी सर्वसाधारणमा निष्कासन गर्न लागेको हो । कम्पनीले स्थानीय बासिन्दाका लागि निष्कासन गरिएको सेयरमा पूर्ण आवेदन नपरेका कारण बाँकी रहेको ६ लाख १६ हजार ६२० कित्तासहित गरी कुल २२ लाख ७६ हजार ६२० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो । कम्पनीले जारीपुँजी ८० करोड रुपैयाँको १० प्रतिशत अर्थात आठ करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका आठ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरेको थियो । दुई करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका दुई लाख कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निक...
नेप्से ४१ अंकले बढेर २०६० को विन्दुमा

नेप्से ४१ अंकले बढेर २०६० को विन्दुमा

आर्थिक गतिविधि, प्रमुख समाचार, शेयर बजार
काठमाडौं । बुधबार नेप्सेमा दोहोरो अंकको सुधार आएको छ । बुधबार नेप्से सूचकांक ४१ अंकले बढेर २०६० को विन्दुमा कायम भएको हो । नेप्सेमा सूचीकृत २६५ कम्पनीहरुको ५० लाख १० हजार कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८८ करोड ८३ लाख २६ हजारको कारोबार भएको छ । नेप्सेमा सुधार आउदा १२ उपसूचकहरुमा पनि हरियाली छाएको छ । बुधबार सर्वाधिक ट्रेडिङ उपसूचक, होटल तथा पर्यटन उपसूचक, फाइनान्स उपसूचक, जीवन बीमा उपसूचक क्रमशः ३.६२, ३.५०, ३.३८, ३.१५ प्रतिशतले बढेको छ । त्यस्तै, आज एकमात्र म्युचुअल फण्ड उपसूचक भने ०.४१ प्रतिशतले घटेको छ...
साउन ३२ गतेदेखि आइपीओ निष्कासन गर्दै सन नेपाल लाइफ इन्स्योरेन्स

साउन ३२ गतेदेखि आइपीओ निष्कासन गर्दै सन नेपाल लाइफ इन्स्योरेन्स

आर्थिक गतिविधि, प्रमुख समाचार, शेयर बजार
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले साउन ३२ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई निष्कासन गरेको आइपीओ बाँडफाँट गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्न लागेको हो। कम्पनीले जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता आइपीओ निष्कासन गर्न अनुमति पाएको थियो। सोमध्ये कम्पनीले ९ लाख ६० हजार कित्ता सेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ थप गरी कुल २३९ रुपैयाँमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपीओ निष्कासन गरी बाँडफाँट गरिसकेको छ। बाँकी भएको सेयरमा ४ लाख ८० हजार कित्ता सेयर सामूहिक लगानी कोषहरूलाई बाँडफाँट गरिएको छ भने ४ लाख ८० हजार कित्ता सेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कम्पनीका कर्मचारीहरूका लागि सुर...
२८.४० अंकले घट्यो नेप्से

२८.४० अंकले घट्यो नेप्से

आर्थिक गतिविधि, प्रमुख समाचार, शेयर बजार
काठमाडौं । मंगलबार नेप्से परिसूचक घटेको छ । सोमबार सामान्य अंकले घेटेको नेप्से आज २८.४० अंकले घटेर २०१९.८५ को विन्दुमा झरेको छ । आज कारोबार रकम पनि घटेको छ । आज २६५ धितोपत्रको ४८ लाख ६० हजार ७४१ किक्ता सेयर एक अर्ब ७३ करोड ७० लाख १४ लाख ४९९ रुपैयाँमा किनबेच भएको छ । अघिल्लो दिन दुई अर्ब ३३ करोड ३५ लाख ७३ हजार २९७ रुपैयाँको कारोबार भएको थियो । आज सेन्सेटिभ इन्डेक्स पनि १.२४ प्रतिशतले घटेर ३८५.५६ को विन्दुमा झरेको छ । यसदिन १३ वटा उपसमूहको समूहगत सूचक घटेको छ । सबैभन्दा धेरै ट्रेडिङ समूहका लगानीकर्ता सर्वाधिक गुमाएका छन् । उक्त उपसमूहको समूहगत सूचक २.७० प्रतिशतले घटेको छ । आज स्वरोजगार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशत र नेपाल रिपब्लिक मिडियाको ९.९७ प्रतिशतले बढको छ । १०.२५ प्रतिशत ग्लोबल आईएमई बैंक लि डिभेन्चर २०८०/८१ को सेयर मूल्य सर्वाधिक नौ प्रतिशतले घट...
सिटिजन लाइफको आइपीओ बाँडफाँड

सिटिजन लाइफको आइपीओ बाँडफाँड

आर्थिक गतिविधि, प्रमुख समाचार, शेयर बजार
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आइपीओ बाँडफाँड गरेको छ । असार ३१ देखि साउन १४ गतेसम्म निष्काशन गरिएको आइपीओ आज बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलमा बाँडफाँड गरेको हो । कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई निष्काशन गरेको ११ लाख २५ हजार कित्ता शेयर आज बाँडफाँड भएको हो । क्यापिटलका अनुसार यस आइपीओमा २७ हजार ६ सय ३२ जनाबाट आवेदन प्राप्त भएकोमा ४ जना आवेदकको आवेदन रद्द गरिएको छ। कूल २७ हजार ६ सय २८ जनाको आवेदन योग्य छ । क्यापिटलका अनुसार न्युनतम १० देखि ४० कित्ता सम्म माग गर्ने ७ हजार ८ सय ८५ आवेदकहरुलाई माग बमोजिम शेयर पाएका छन् । त्यस्तै ५० देखि २,००० कित्ता सम्म माग गर्ने १९,७४३ आवेदकहरुले ४० कित्ताका दरले शेयर पाएका छन् । त्यसैगरी ५० देखि २,००० कित्ता सम्म माग गर्ने १९,७४३ जनालाई गोलाप्रथामा समावे...
२०४८.२६ बिन्दुमा नेप्से

२०४८.२६ बिन्दुमा नेप्से

आर्थिक गतिविधि, प्रमुख समाचार, शेयर बजार
काठमाडौं । सोमबार सेयर बजार मापक नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.२१ अंकले घटेर २०४८.२६ को बिन्दुमा झरेको हो । आज २६७ धितोपत्रको ६६ लाख ४७ हजार १४३ किक्ता सेयर दुई अर्ब ३३ करोड ३५ लाख ७३ हजार २९७ रुपैयाँमा किनबेच भएको छ । आज सेन्सेटिभ इन्डेक्स पनि ०.४० प्रतिशतले घेटेर ३८०.४३ को विन्दु कायम भएको छ । आज १३ वटा उपसमूहमध्ये नौवटा उपसमूहको समूहगत सूचक बढेको छ । आज सबैभन्दा फाइनान्स उपसमूहको समूहगत सूचक सर्वाधिक १.६५ प्रतिशतले बढेको छ । यस्तै, आज चारवटा उपसमूहको समूहगत सूचक भने घटेको छ । आज नेपाल रिपब्लिक मिडियाको सेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ३०२.९० रुपैयाँ कायम भएको छ । छ्याङ्दी हाइड्रोपावर कम्पनीको सेयर ६.४५ प्रतिशतले घटेको छ ।...
साउन २८ गतेदेखि आइपीओ बिक्री गर्दै मनकामना इन्जिनियरिङ हाइड्रोपावर

साउन २८ गतेदेखि आइपीओ बिक्री गर्दै मनकामना इन्जिनियरिङ हाइड्रोपावर

आर्थिक गतिविधि, प्रमुख समाचार, शेयर बजार
काठमाडौं । सर्वसाधारणका लागि मनकामना इन्जिनियरिङ हाइड्रोपावरले साउन २८ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका निष्कासन गरेको आइपीओ बाँडफाँट गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्न लागेको हो। कम्पनीले कुल २२ लाख ७६ हजार ६२० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो। कम्पनीले जारी पुँजी ८० करोड रुपैयाँको १० प्रतिशत अर्थात् ८ करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ८ लाख कित्ता आइपीओ आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरेको थियो। स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरिएको सेयरमा पूर्ण आवेदन नपरेका कारण बाँकी रहेको ६ लाख १६ हजार ६२० कित्ता सहित गरी कुल २२ लाख ७६ हजार ६२० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लाग...