Monday, May 20Nepal News Portal
Shadow

समाज

जेठ ५ गते विहिबारको राशिफल

जेठ ५ गते विहिबारको राशिफल

समाज
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) निर्णायक क्षमतामा कमी आउनेछ ।प्रेम सम्बन्धमा मनमुटाव रहला । चुनौतीको सामना गरी गलत निर्णय लिन पुगिएला सचेत रहनुहोला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज विशिष्ट व्यक्तिको साथ पाइनेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । दैनिकी कार्य सहज हुँदै जानेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज भाग्यले विभिन्न अवसर जुराउनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ कामको थालनी होला । मान प्रतिष्ठामा वृद्धि हुनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बोलीको प्रभाव बढ्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । पढाइ लेखाइमा प्रगति हुनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज प्रतीक्षा गरिएको काम पूरा हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल...
जेठ ४ गतेको राशिफल

जेठ ४ गतेको राशिफल

समाज
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज भाग्यले विभिन्न अवसर जुराउनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ कामको थालनी होला । मान प्रतिष्ठामा वृद्धि हुनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज विशिष्ट व्यक्तिको साथ पाइनेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । दैनिकी कार्य सहज हुँदै जानेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शुभकार्यको चर्चा चल्नेछ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । आदर्श व्यक्ति सँग भेट हुनेछ ।आज शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कुनै कुराले मनमा प्रसन्नता छाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुनेछ ।सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज प्रतीक्षा गरिएको काम पूरा हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । नयाँ ज्ञान ...
जेठ ३ गते मंगलबारको राशिफल

जेठ ३ गते मंगलबारको राशिफल

समाज
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पारिवारिक उल्झनमा परि आँटेको काम बिग्रनेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ। सामान हराउने पनि सक्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज विशिष्ट व्यक्तिको साथ पाइनेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । दैनिकी कार्य सहज हुँदै जानेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शुभकार्यको चर्चा चल्नेछ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । आदर्श व्यक्ति सँग भेट हुनेछ ।आज शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कुनै कुराले मनमा प्रसन्नता छाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुनेछ ।सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज प्रतीक्षा गरिएको काम पूरा हुनेछ...
जेठ १ गते आइतबारको राशिफल

जेठ १ गते आइतबारको राशिफल

समाचार, समाज
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)शुभकार्यको चर्चा चल्नेछ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । आदर्श व्यक्ति सँग भेट हुनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज भाग्यले विभिन्न अवसर जुराउनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ कामको थालनी होला । मान प्रतिष्ठामा वृद्धि हुनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । विशिष्ट व्यक्तिको साथ पाइनेछ । धार्मिक कार्यमा मन लाग्नेछ । मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कुनै कुराले मनमा प्रसन्नता छाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुनेछ ।सामाजिक क्षेत्रमा सफलता मिल्नेछ  । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज प्रतीक्षा गरिएको काम पूरा हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ...
रक्तदाता समाजका केन्द्रीय अध्यक्ष कर्मचार्यद्वारा १६९ औं पटक रक्तदान

रक्तदाता समाजका केन्द्रीय अध्यक्ष कर्मचार्यद्वारा १६९ औं पटक रक्तदान

समाचार, समाज
काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले १६९ औं पटक रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटीको पर्वत जिल्ला शाखाको प्राबिधिक सहयोगमा नेपाल स्वयंसेवी रक्तदाता समाज पर्वत जिल्ला शाखाद्वारा माघ २९ गते शनिबार आयोजित कार्यक्रममा कर्माचार्यले १६९ औं पटक रक्तदान गरेका हुन् । यसअघि कर्मचार्यले दिपायल सिलगुढी नगरपालिकामा कात्तिक २९ गते १६८ औं पटकको रक्तदान गरेका थिए । नियमित रक्तदान कार्यक्रमअन्तर्गत उक्त कार्यक्रम पर्वत जिल्लाको स्थानीय कुश्मा नगरपालिका वडा नं. ५ , बडागाउँ नेपाल रेडक्रस सोसाइटीको प्राङ्गणमा सम्पन्न भएको थियो । नेपाल स्वयंसेवी रक्तदाता समाज पर्वत जिल्ला शाखाका अध्यक्ष नीरबहादुर पुनको सभापतित्वमा आयोजित उक्त रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्वत जिल्ला सभापति रूद्र रिमाल र नेपाल स्वयंसेवी रक्तदाता समाज कास्की जिल्ला शाख...
१६औं राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवस मनाइयो

१६औं राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवस मनाइयो

प्रदेश, बागमती प्रदेश, समाचार, समाज
काठमाडौं । शनिबार एक कार्यक्रम आयोजना गरी १६ औं राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवस मनाइएको छ । काठमाडौंको होटल हार्दिकको सभाकक्षमा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि सञ्चारकर्मी तथा गायिका कमला श्रेष्ठ रहेकी थिइन । त्यसैगरी अतिथिहरूमा क्रमशः नेपाल रेडक्रस सोसाइटी स्वास्थ्य सेवा बिभागकी निर्देशक डा. मनिता राजकर्णिकार,थालिसिमिया सोसाइटीका अध्यक्ष दुर्गा प्रसाद पाठक, संगीत शाखा रेडियो नेपालका प्रमुख मनराजा नकर्मी,समाजका सल्लाहकार दिव्यमणि दीक्षित र माता भद्रकाली रहेका थिए । आफ्नो दुई हात र एउटा खुट्टा गु्माएकी कार्यक्रमकी प्रमुख अतिथि कमला श्रेष्ठले कार्यक्रमका सभापति तथा स्वयंसेवी शतक रक्तदाता कर्माचार्यद्वारा लेखिएको शब्द रहेको गीत गाएर १६...
स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले गरे १६८औं पटक रक्तदान

स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले गरे १६८औं पटक रक्तदान

समाचार, समाज
डोटी । नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले १६८औं पटक रक्तदान गरेका छन् । दिपायल सिलगुढी नगरपालिकामा कात्तिक २९ गते सोमबार रक्तदान शिबिरको उद्घाटन गर्दै कर्माचार्यले १६८औं पटक रक्तदान गरेका हुन् । उनले यस अघि धादिङ शाखाले आयोजना गरेको एक कार्यक्रममा १६७ पटक रक्तदान गरेका थिए । ‘रक्तदान गरी गरौं जीवन दान’ भन्ने नारालाई उनले आफूले मात्रै होइन, ५ हजारभन्दा बढी युवालाई पनि आत्मसात गर्न प्रेरित गरेका छन् । त्यस्तै कर्माचार्यको प्रमुख आतिथ्यतामा नेपाल स्वयंसेवी रक्तदाता समाज डोटी जिल्ला शाखा गठन गरि डोटी जिल्ला स्तरिय भेलासमेत गरिएको छ । उक्त भेला दिपायल सिलगुढी नगरपालिकाको सभाकक्षमा आयोजना गरिएको थियो । उक्त भेलाले स्वयंसेवी रक्तदाता सुशिल घर्तीको अध्यक्षतामा डोटी जिल्ला शाखा गठन गरेको हो । नव गठित जिल्ला कार्यसमितिमा ...
शुरु भयो महान चाड बडादशैं, आज घरघरमा जमरा राखिने

शुरु भयो महान चाड बडादशैं, आज घरघरमा जमरा राखिने

ब्यानर, समाचार, समाज
काठमाडौं । नेपालीको महान चाड बडादशैं आजबाट शुरु भएसँगै दशैंको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिंदैछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले घटस्थापनाको उत्तम साइत आज बिहान ११ः४६ मिनेटमा रहेको जनाएको छ । घटस्थापना गर्दा पूजाकोठा वा दशैंघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । नवरात्रको पहिलो दिन आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो ठाउँबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैंघरमा जौ रोपिन्छ । जौको पहेंलो अंकुरण अर्थात् जमरा दुर्गा देवीको प्रिय वस्तु भएकाले त्यसलाई विजयादशमीको दिन टीका–प्रसादसितै ग्रहण गरिन्छ । पहेंलो जमरालाई समृद्धिको प्रतीक पनि मानिन्छ । कुल परम्परानुसार कसैले जमरा राख्दा जौसँगै अन्य अन्न पनि रोप्ने गरेका छन् । तर जमरा राख्ने कार्यमा जौबाहेक अरु अन...
असोज १४ गतेको राशिफल

असोज १४ गतेको राशिफल

समाज
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) काममा श्रम परे पनि राम्रो प्रतिफल प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। अवसरले उत्साह जगाउने देखिन्छ। साँझदेखि केही घरायसी समस्याले पिरोल्न सक्छ। आफन्त टाढिन सक्छन्। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ । व्यक्तिगत स्वास्थ्य र यात्राप्रति सतर्क रहनु पर्नेछ, तर आफन्तको साथ र सहयोग मिल्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) यात्रा गर्दा सचेत हुनुपर्नेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । झञ्झटिलो काम लाईपर्ला । नजिकका व्यक्तिबाट विश्वासघात हुन सक्छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज गरेका काममा ढिलासुस्ती हुनेछ । सानो भूलका कारण अपमानित बन्न सक्नुहुन्छ, तर आर्थिक कारोवारमा स...
असोज १३ गते बुधबारको राशिफल

असोज १३ गते बुधबारको राशिफल

समाज
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ कामको थालानी या योजना बन्ने । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आलस्य र थकानको अनुभूति हुनेछ । व्यक्तिगत स्वास्थ्य र यात्राप्रति सतर्क रहनु पर्नेछ, तर आफन्तको साथ र सहयोग मिल्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) यात्रा गर्दा सचेत हुनुपर्नेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । झञ्झटिलो काम लाईपर्ला । नजिकका व्यक्तिबाट विश्वासघात हुन सक्छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज गरेका काममा ढिलासुस्ती हुनेछ । सानो भूलका कारण अपमानित बन्न सक्नुहुन्छ, तर आर्थिक कारोवारमा सफलता मिल्नेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज शंका तथा डरका कारण बनिसकेको काममा दुविधा उत्पन्न हुन सक्छ । भोजभतेरमा सामेल हुँदा ...