Friday, May 10Nepal News Portal
Shadow

समाज

आफ्नी छोरीको कपाल बिनाअनुमति काटिदिएकोमा १० लाख डलर क्षतिपूर्ति माग

आफ्नी छोरीको कपाल बिनाअनुमति काटिदिएकोमा १० लाख डलर क्षतिपूर्ति माग

समाज
काठमाडौं । संयुक्त राज्य अमेरिकामा विद्यालय गएकी आफ्नी छोरीको कपाल बिनाअनुमति काटिदिएको भन्दै एक व्यक्तिले १० लाख डलर क्षतिपूर्ति माग गरेका छन् । उनले विद्यालय सञ्चालन गर्ने स्थानीय प्रशासन र दुई कर्मचारीलाई मुद्दा हालेका छन्। जिमी होफ्मेयरले मिश्रित वर्णकी आफ्नी छोरीको संवैधानिक अधिकार हनन भएको दाबी गरेका छन्। उनले छोरीलाई मिशिगनस्थित उक्त विद्यालयबाट निकालेका छन्। स्थानीय शैक्षिक प्रशासनले गत जुलाई महिनामा एउटा अनुसन्धान गर्दै उक्त विद्यालयकी एक शिक्षिकाले विद्यालयको नीति उल्लङ्घन गरेको तर उनले साम्प्रदायिक पूर्वाग्रहका कारण त्यसो नगरेको निष्कर्ष निकालेको थियो। ती शिक्षिकालाई नसिहत दिइएको थियो तर उनलाई उक्त विद्यालयमा काम गर्न रोकिएको थिएन। के भएको थियो? होफ्मेयरले असोसिएटिड प्रेसलाई बताएअनुसार गत एप्रिलमा उनकी छोरी जर्नी घर फर्किँदा उनको टाउकोको एउटा भागमा अधिकांश केश का...
आज असोज २ गतेको राशिफल

आज असोज २ गतेको राशिफल

समाज
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अरुलाई सजिलै प्रभावमा पारेर काम लिन सकिनेछ भने समाजमा जनताको काम गर्न सक्दा मान सम्मानमा बृद्धि भएर जानेछ । भाग्यले साथ दिने हुनाले व्यापार व्यावसायमा थोरै समय लगानी गर्दा पनि प्रशस्त आम्दानी गर्न सकिनेछ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) व्यापार व्यावसायमा लगानी गरी रोजगारीका अवसरहरू सिर्जना गर्न सकिने तथा आम्दानीका स्रोतहरु फराकिला बनाउन सकिनेछ । नयाँ काम पाउने तथा अनुकूल स्थानमा स्थानान्तरणको गतिलो सम्भावना रहेकोछ । पढाइ लेखाइमा अन्य प्रतिस्पर्धीभन्दा अग्र स्थानमा तपार्ईँको नाम आउनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) काममा शुभचिन्तकहरूको साथ–सहयोग जुट्नेछ। पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। अभिव्यक्ति र लेखन कलामा पनि निखारता आउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइ...
प्रधानमन्त्री देउवाद्वारा मोदीलाई जन्मदिनको शुभकामना

प्रधानमन्त्री देउवाद्वारा मोदीलाई जन्मदिनको शुभकामना

समाज
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिएका छन्। शुक्रबार (आज) देउवाले ट्विटरमार्फत् मोदीलाई जन्मदिनको शुभकामना दिँदै उनको सुस्वास्थ्य र सफलताको कामना गरेका हुन् । मोदीले आज ७१औं जन्मदिन मनाउँदै छन्। मोदीको जन्मदिन उनको दल भारतीय जनता पार्टीले २० दिनसम्म मनाउने भएको छ। बिबिसी हिन्दीका अनुसार मोदीको जन्मदिनका अवसरमा भाजपाले देशभरि विभिन्न कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ। उनको जन्मदिनका अवसरमा भाजपाले ‘सेवा र समर्पण अभियान’ चलाउने भएको छ। त्यका लागि कैलाश विजयवर्गीयको नेतृत्वमा चार सदस्यीय समिति बनाइएको छ।...
आज असोज १ गतेको राशिफल

आज असोज १ गतेको राशिफल

समाज
आज वि.सं. २०७८ साल असोज ०१ गते शुक्रबार । ईश्वी सन् २०२१ सेप्टेम्बर १७ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । शरद् ऋतु । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ५० मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०४ मिनेट । दिनमान ३० घडी ३७ पला । आश्विन संक्रान्ति, विश्वकर्मा पूजा, वास्तु दिवस, हरि परिवर्तिनी एकादशी व्रत,वामन द्वादशी । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यापार व्यावसायमा लगानी गरी रोजगारीका अवसरहरू सिर्जना गर्न सकिने तथा आम्दानीका स्रोतहरु फराकिला बनाउन सकिनेछ । नयाँ काम पाउने तथा अनुकूल स्थानमा स्थानान्तरणको गतिलो सम्भावना रहेकोछ । पढाइ लेखाइमा अन्य प्रतिस्पर्धीभन्दा अग्र स्थानमा तपार्ईँको नाम आउनेछ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) अरुलाई सजिलै प्रभावमा पारेर काम लिन सकिनेछ भने समाजमा जनताको काम गर्न सक्दा मान सम्मानमा बृद्धि भएर जानेछ । भाग्यले स...
आज भदौ ३१ गते बिहीबारको शुभ साइत र राशिफल

आज भदौ ३१ गते बिहीबारको शुभ साइत र राशिफल

समाज
आजको पञ्चाङ्ग आज वि.सं. २०७८ भदौ ३१ गते बिहीबार, इस्वीसंवत सेप्टेम्वर १६ तारिक सन् २०२१, श्रीशाके १९४३, नेपाल संवत् ११४१, राक्षश नामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा रहेको छ । वर्षा ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार भाद्रपदशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज भाद्रपदशुक्लपक्षको दशमी तिथि रहनेछ । आज नक्षत्रमा पूनवर्सु, विष्कुम्भादि योगमा शोभन, करणमा वणिज र आनन्दादि योगमा धाता रहनेछ । सूर्य सिंह राशिमा, चन्द्रमा धनु राशिमा रहनेछ । आज दिनमान ३० घटि ४० पला अर्थात १२ घण्टा २४ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ बजेर ४९ मिनेटमा रावण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ः०७ बजे हुनेछ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ शैली प्रयोग गरेर गरिने व्यापार व्यवसाय अथवा कुनै कामहरूबाट मनग्गे आम्दानी हुनेछ । आर्थिक रूपमा सम्प...
आज भदौ ३० गतेको राशिफल

आज भदौ ३० गतेको राशिफल

समाज
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कुनै कुराले मनमा शान्ति छाउनेछ । लाभदायक र खुसीपूर्ण यात्रा हुनेछ । अतिथिका रूपमा सम्मान पाइनेछ । चिताएको कामले तीव्रता पनि लिनेछ । प्रहरदेखि स्थिति अनुकूल बन्नेछ र विशेष जिम्मेवारी प्राप्त हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) आकस्मिक समस्याले चिताएको काम रोकिनेछ भने मनमा निराशा छाउनेछ। जिम्मेवारीले व्यस्त बनाउनेछ तर शरीरमा कमजोरी अनुभूति हुनेछ । गोपनीयता बाहिरिनाले पनि समस्या पर्न सक्छ। फजुल खर्चले अर्थ संग्रहमा बाधा पुग्नेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) व्यापार र पेसामा राम्रै फाइदा हुनेछ। बिछोडिएका आफन्तजनसँग रमाइलो भेटघाट हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ । रमाइलो यात्रा हुनुका साथै स्वादिष्ट खानपानको समेत आनन्द प्राप्त हुनेछ। दिगो फाइदा हुने योज...
आज भदौ २९ गतेको राशिफल

आज भदौ २९ गतेको राशिफल

समाज
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शुभचिन्तकहरूले साथ दिए पनि परिस्थितिले अलमल्याउन सक्छ। द्वितीय प्रहरदेखि स्थिति अनुकूल बन्नेछ र विशेष जिम्मेवारी प्राप्त हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। सानो प्रयत्नले धेरैको भलाइ गर्न सकिनेछ। वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। आकस्मिक समस्याले चिताएको काम रोकिनेछ भने मनमा निराशा छाउनेछ। जिम्मेवारीले व्यस्त बनाउनेछ तर शरीरमा कमजोरी अनुभूति हुनेछ । गोपनीयता बाहिरिनाले पनि समस्या पर्न सक्छ। फजुल खर्चले अर्थ संग्रहमा बाधा पुग्नेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। व्यापार र पेसामा राम्रै फाइदा हुनेछ। बिछोडिएका आफन्तजनसँग रमाइलो भेटघाट हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ । रमाइलो यात्रा हुनुका साथै स्वाद...
स्वयंसेवी शतक रक्तदाता कर्माचार्य सम्मानित

स्वयंसेवी शतक रक्तदाता कर्माचार्य सम्मानित

प्रदेश, प्रमुख समाचार, बागमती प्रदेश, समाज
काठमाडौं । ब्राईट बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १६७ औं पटक रक्तदान गरिसकेका नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष तथा स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यलाई सम्मान गरेको छ । संस्थाले आफ्नो २२ औं वार्षिकोत्सवको अवसरमा एक बिशेष समारोहका बीच आइतबार होटल हार्दिकमा कर्माचार्यलाई सम्मान गरेको हो । कर्माचार्यलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष केशब बडालले ताम्रपत्रको सम्मान–पत्र प्रदान गरि सार्वजनिक सम्मान प्रदान गरेका थिए । कार्यक्रमका सभापति एवं ब्राईट बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रामइन्द्र न्यौपानेले फूलको माला पहराई,कस्मिराको सल ओढाएर कर्मचार्यलाई बिशेष सम्मान गरेका थिए । कर्माचार्यले सम्मान स्वरुप ५० हजार रुपैयाँ प्राप्त गरेका छन् । उक्त रकम बराबरको चेक ब्राईट बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रबन्ध निर्देश...
स्वयंसेवी रक्तदाता समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

स्वयंसेवी रक्तदाता समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

प्रदेश, प्रमुख समाचार, बागमती प्रदेश, समाज
काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाजले शनिबार काठमाडौंका कही स्थानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कोभिड–१९ को महामारीले रक्त व्यवस्थापनमा पारेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न ‘नियमित रक्तदान स्वस्थ हुनुको परिणाम’ मूल नाराका साथ ५५औं राष्ट्रिय रक्त सञ्चार सेवा दिवस मनाएको हो । उपचारका क्रममा पीडित पक्षलाई रगत र रगतबाट तयार पारिएका रक्ततत्वहरूको उपलब्धतामा सहजता मिल्न सकोस् भनि मैतीदेवी परिसरमा नेपाल स्वयंसेवी रक्तदाता समाज ३० नं. वडा नगर समिति र मरू सिँह सतः मरू टोलमा नेपाल स्वयंसेवी रक्तदाता समाज कमनपा वडा नं. २० नगर समितिको बिशेष सहयोग र संयोजनमा स्थानीय युवा स्पोर्टस् क्लबद्वारा रक्तदान कार्यक्रम सम्पन्न गरिएको थियो । रक्तदान कार्यक्रममा स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा रहेको थियो...
५५ औं राष्ट्रिय रक्त सञ्चार दिवसको अवसरमा विभिन्न स्थानमा रक्तदान कार्यक्रम सम्पन्न

५५ औं राष्ट्रिय रक्त सञ्चार दिवसको अवसरमा विभिन्न स्थानमा रक्तदान कार्यक्रम सम्पन्न

प्रदेश, प्रमुख समाचार, बागमती प्रदेश, समाज
काठमाडौं । ‘नियमित रक्तदान स्वस्थ हुनुको परिणाम’ मूल नारा सहित विभिन्न स्थानमा ५५ औं राष्ट्रिय रक्त सञ्चार सेवा दिवस सम्पन्न गरिएको छ । नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम मंगलबार राजधानीमा सम्पन्न गरिएको हो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी स्वास्थ्य सेवा विभागकी निर्देशक डा. मनिता राजकर्णिकार बिशेष अतिथिको रुपमा आमन्त्रित थिइन् । पाल स्वयंसेवी रक्तदाता समाज भक्तपुर जिल्ला शाखाका अध्यक्ष रोशन तुकँबञ्जास्को सभापतित्वमा आयोजित उक्त कार्यक्रमको संयोजन निवर्तमान अध्यक्ष मुक्तिसुन्दर जधारीले गरेका थिए । सो कार्यक्रममा महिला तथा पुरूष गरि जम्मा ६२ जनाले रक्तदान गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि कर्माचार्यका र विशेष अतिथि डा. राजकर्णिकारले सहभागी रक्तदाताहरूलाई प्रमाणपत्र प्रदान गरेका थिए । ...