Sunday, April 28Nepal News Portal
Shadow

प्रिमियर कपको प्लेयर अफ दि टुर्नामेन्ट चुनिए सन्दीप


काठमाडौं । नेपालका बलर सन्दीप लामिछाने एसीसी प्रिमियरको कपको प्लेयर अफ दि टुर्नामेन्ट चुनिएका छ्न् ।

सन्दीपले प्रतियोगितामा ब्याटिङतर्फ ५५ रन जोड्दा बलिङमा १३ विकेट लिएका थिए ।

यस्तै, युनाइटेड अरब इमिरेट्स (यूएई) का भ्रित्या अरविन्द उत्कृष्ट ब्याटर घोषित हुँदा ओमानका बिलाल खान उत्कृष्ट बलर चुनिएका छन् ।

अरविन्दले प्रतियोगिताम २ शतक र १ अर्धशतकसहित ४५४ रन बनाएका थिए । यस्तै, ओमानका बिलालले १७ विकेट लिएका थिए ।

Total Page Visits: 293 - Today Page Visits: 7
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्