Tuesday, May 14Nepal News Portal
Shadow

प्रतितोला ४ सय रुपैयाँले बढ्यो सुनको मूल्य ?


काठमाडौं । नेपाली बजारमा मंगलबार आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला ४ सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ५ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार २१० रुपैयाँ कायम भएको छ ।

Total Page Visits: 844 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्