Tuesday, May 14Nepal News Portal
Shadow

सेल्सबेरीले गर्‍यो समर डिल अफर सार्वजनिक


काठमाडौं । सेल्सबेरी डिपार्टमेन्ट स्टोरले समर डिल सार्वजनिक गरेको छ। कम्पनीले ३१ वटा शाखामार्फत ग्राहकका लागि यो अफर सार्वजनिक गरेको बताएको छ ।

यस अफर अन्तर्गत सेल्सबेरी डिपार्टमेन्ट स्टोर, सेल्सबेरी एक्सप्रेस तथा सेलवेज पोखरामा विभिन्न खाद्य वस्तुहरू तथा घरायसी सामानहरूमा आकर्षक छुटहरू पनि प्राप्त गर्ने सेल्सबेरीले जानकारी दिएको छ।

जेठ महिनालाई लक्षित गरी सार्वजनिक गरेको समर डिल योजनामा गर्मीमा उपभोग हुने सामग्रीहरू रहेको जानकारी दिएको छ।

टिभी, फ्रिज, वासिङ मेसिन जस्ता घरायसी सामग्रीहरूमा २० प्रतिशतदेखि ३० प्रतिशतसम्म छुट प्राप्त गर्ने सेल्सबेरीले जानकारी दिएको छ।
यो अफर २० जेठसम्म लागू हुने कम्पनीको भनाइ छ।

Total Page Visits: 147 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्