Saturday, May 18Nepal News Portal
Shadow

अनौठो संसारः आफ्नै लिंग काटेर खाने परम्परा


काठमाडौं । विश्वमा यस्ता अनौठा अनौठा घटना घट्छन् । अनि परम्परापनि त्यस्तै अनौठा नै हुने गर्दछन् । सुन्दा पत्याउनै गाह्रो हुन्छ । केही अचम्मका घटना यस्ता छन्ः

अस्ट्रेलियामा एउटा यस्तो जातिको बसोबास छ, जहाँ आफ्नै लिंग काटेर खाने परम्पार रहेको छ ।

यो जातिले वयस्क भएपछि यौन सम्पर्क गर्ने बेला आफ्नै लिंगको माथिको घेरा काटेर खाने गरेका छन् । मार्डुडजारामा पुरुसत्व प्राप्त गर्नका लागि गुप्तांग काटेर खाने परम्परा चलेको छ । यो परम्परा अनुसार पुरुषले आफ्नो लिंगको माथिल्लो भाग काटेर खानुपर्छ । त्यसपछि लिंगमा भएको घाउ भरिएपछि धारिलो हतियारले घाउ चिर्नुपर्छ ।

अपरिचितसँग यौन सम्पर्क गर्ने महोत्सव

इण्डोनेशियाको बाली द्वीपको माउन्ट केमुकुसमा अनौठो महोत्सव हुने गर्दछ । प्रत्येक वर्ष कुनैपनि अपरिचित व्यक्तिसँग यौन सम्पर्क गर्नकै लागि यो महोत्सवको आयोजना गर्ने गरिएको छ । अपरिचित व्यक्तिसँग यौन सम्पर्क गर्ने व्यक्ति खुशी हुने र उसको मनको इच्छा पूरा हुने विश्वास त्यहाँका स्थानीयको छ ।

सार्वजनिकस्थलमा यौन सम्पर्क गर्दा विवाह गर्नुपर्ने

इरानमा यौनसँग जोडिएको त्यस्तै अर्को एक अनौठा परम्परा छ । त्यहाँ सार्वजनिक स्थलमा जुन महिलासँग यौन सम्पर्क गर्ने हो त्यही व्यक्तिसँग विवाह गर्नुपर्छ । तर त्यो युवती तयार भएपछि मात्रै सम्भव हुन्छ । यदि युवती तयार भइन् भने युवकले उनलाई केही पैसा पनि दिनुपर्छ । यसो गर्दा महिला केही दिनकालागि युवकसँग श्रीमतीका रुपमा बस्न सक्छिन् ।

६ वर्षमै शुरु हुन्छ यौन सम्पर्क

पपुवा न्यु गिनीको ट्राब्रिएन्डर्स जनजातिमा केटाहरुले ६ देखि ८ वर्षको उमेरमै यौन सम्पर्क गर्न शुरु गर्ने गरेको पाइएको छ । तर, त्यहाँका केटीहरु भने १२ वर्षदेखि यौन सम्पर्क गर्ने गर्दछन्।

Total Page Visits: 1140 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्