Sunday, May 5Nepal News Portal
Shadow

घरमा पालेको बिरालोका कारण गर्भवती भईन् श्रीमती


काठमाडौं । हामीले धेरै जसोअचम्मका खबर सुन्दै र पढ्दै आईरहेका छौं । आज यस्तै एउटा घटना छ । एक पाल्तु बिरालोका कारण श्रीमती गर्भवती बनेको भन्दै एक व्यक्तिले अनौठो अभिव्यक्ति दिएका छन् ।

एक अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार श्रीमती गर्भवती हुनुको मुख्य कारण बिरालो भएको एक कपलले दाबी गरेको छ ।वास्तवमा बिरालोले कण्डममा प्वाल पारिदिएको कारणले श्रीमती गर्भवती बनेकी एक व्यक्तिले बताएका छन् ।
उक्त व्यक्तिले आफू एक बच्चाको पिता भएको बताएका छन् । उनीहरुले लकडाउनमा बच्चा जन्माउने कुनै प्लान नबनाए पनि बिरालोले कण्डममा प्वाल पारिदिएपछि श्रीमती गर्भवती भएको बताएका हुन् ।

Total Page Visits: 806 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्