Sunday, May 5Nepal News Portal
Shadow

यी हुन् मुटु बिनापनि बाच्ने महिला ! कसरी ? हेर्नुहोस् (भिडियो सहित)


काठमाडौं । संसारमा कहिले काँही यस्ता घटना हुन्छन् जुन पत्याउनै गाह्रो हुन्छ । तस्बिरमा देखिएकी खुशी हसिली महिला ‘सलवा हुसेन’ प्रकृतिलाई नै चुनौती दिएकी छन् । उनी मुटु नभएकी संसारकी एक मात्र महिला हुन् । यो संसारको एक दुर्लभ घटना हो ।

उनले आफु बाँच्नका लागि एक कृतिम मुटु लिएकी छन् । जुन शरिर भित्र छैन । उनले आफ्नो कृतिम मुटुलाई एउटा झोलामा राखेकी छिन । बेलायती अखबार डेली मेलले भन्यो कि ३९ बर्षिय सलवा हुसेन एकमात्र यस्तो ब्यक्ति हुन , जो ब्रिटेनमा यसरी बस्छिन । उनी बिबाहित दुई सन्तानको आमा हुन, र सकेसम्म एक सामान्य जिबन बिताउने प्रयास गर्छिन ।

सलवा को ‘कृतिम मुटु’ एक झोलामा राखिएको छ, जसलाई उनी सधै आफ्नो काखमा राख्छिन । झोला सधैं उनिसँग एक ‘डिवाइस’को साथमा हुनेगर्छ, जसमा दुई ब्याट्री हुन्छ, जसको वजन ६.८ किलोग्राम हुन्छ, जुन एक इलेकट्रीक बिजुलिको तार, मोटर र एउटा पम्प पाएपको साथमा हुन्छ ।

ब्याट्रीले उनको शरिरमा रक्तसञ्चारको लागि जोडिएको ट्युबमार्फत बिरामिको छातिमा प्यास्टिकको झोलामा हावा धकेल्छ ।

भिडियो हेर्नुहोस्

Total Page Visits: 1206 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्