काठमाडौं । सुन्दा पनि अचम्म लाग्छ तर भारतको आन्ध्र प्रदेशमा एक व्यक्तिलाई सर्पले ७२ पटक टोकिसकेको बताइएको छ । सुब्रमण्यम नाम गरेका ति व्यक्तिलाई अहिलेसम्म ७२ पटक सर्पले टोकेको हो ।
उनी नागसँग केहि पहिलो जन्ममा दुश्मनी भएकोले टोकेको हुनसक्ने बताउँछन् । ३२ वर्षका उनी आन्ध्र प्रदेशको चित्तुर जिललाको कुम्मारा गुन्टा गाउँमा बस्दै आएका छन् ।
उनलाई पहिलो पटक त्यहि सर्पले ५ कक्षामा पढ्दा टोकेको उनी बताउँछन् ।