Saturday, May 18Nepal News Portal
Shadow

पर्सामा आयो नयाँ उद्योग दर्तामा कमि


काठमाडौं । पर्सामा आर्थिक वर्ष (आव) २०७९/८० मा नयाँ उद्योग दर्तामा कमी आएको छ।

घरेलु तथा साना उद्योग कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/८० मा एक हजार ८९ नयाँ उद्योग दर्ता भएको छ। गत आर्थिक वर्ष २०७८/७९ मा एक हजार ४ सय ८० उद्योग दर्ता भएको थियो।

आर्थिक वर्ष २०७९/८० मा नयाँ उद्योग दर्तामा कमी आउँदा उद्योगको लगतकट्टा गराउनेको संख्या भने बढेको छ। सो कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/८० मा एक सय ७७ वटा उद्योगको लगतकट्टा गरिएको छ भने अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा एक सय ५२ उद्योगको लगतकट्टा भएको थियो।

 

Total Page Visits: 116 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्