Monday, May 20Nepal News Portal
Shadow

आज प्रतितोला ७०० रुपैयाँले बढ्यो सुनको मूल्य


काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । मंगलबार सुन प्रतितोला ७०० रुपैयाँलेृ बढेर प्रतितोला १ लाख २५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन तोलामा १ लाख २४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ५२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Total Page Visits: 50 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्