Monday, April 29Nepal News Portal
Shadow

विश्वको यस्तो अनौठो ठाउँ, जहाँ मूर्दासँग बिवाह गरिन्छ !


काठमाडौं, (ससं) । विवाह सबैले एक दिन गर्नै पर्छ । कसैलाई प्रेम विवाह गर्न मनपर्छ त कोही परिवारको इच्छा अनुसार विवाह गर्छन् । विवाह ठाउँ अनुसार फरक तरिकाले गर्ने गरिन्छ ।
यस्तै विश्वमा एउटा यस्तो ठाउँ छ जहाँ मृत पुरुष वा महिलासँग विवाह गरिन्छ । यो कुरा सुन्दा सबैलाई अचम्म लाग्न सक्छ, जुन स्वभाविकै हो । हामीले सायदै मुर्दासँग बिहे हुने प्रचलनबारे सुनेका छैनौं ।
यूरोपको सबैभन्दा ठुलो देश फ्रान्सको अनौठो कानून अनुसार यहाँका मानिसहरु मृत महिला वा पुरुषसँग विवाह गर्दछन् ।

मृत व्यक्तिसँग विवाह गर्न कानून अनुसार राष्ट्रपतिको अनुमती लिनु पर्ने हुन्छ । राष्ट्रपतिले विशेष परिस्थितिमा मात्र मृतकसँग विवाह गर्न अनुमति दिन्छन् ।

Total Page Visits: 1077 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्