Thursday, May 16Nepal News Portal
Shadow

‘निगालीको डोको’मा गीता ढुंगाना र सुनिलको रोमान्स (भिडियो सहित)


काठमाडौं । गायिका शान्तिश्री परियार र गायक तेजस रेग्मीको स्वर रहेको लोक गीत ‘निगालीको डोको’ सार्वजनिक भएको छ । गीतमा शब्द र संगीत तेजस रेग्मीकै छ, भने एरेञ्ज आशिष अविरलले गरेका छन् ।
गीतको म्युजिक भिडियोमा गीता ढुंगाना र सुनिल क्षेत्रीको अभिनय देख्न सकिन्छ । सुनिलकै निर्देशन, दीपक गिरीको छायाँकन रहेको भिडियो अमृत चापागाइँले सम्पादन गरेका हुन् ।

हेर्नुहोस् भिडियो

 

Total Page Visits: 857 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्