Sunday, May 19Nepal News Portal
Shadow

बढ्यो सुनको मूल्य, प्रतितोला कति ?


काठमाडौं । स्थानीय बजारमा आाज सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा चार सयले बढेको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ९ सय कायम भएको छ । आज तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार चार सय रहेको छ ।
आज सुनको मूल्य बढेसँगै चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य तोलामा १३७५ पुगेको महासंघले जनाएको छ ।

Total Page Visits: 422 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्