Friday, May 17Nepal News Portal
Shadow

मल्टिपर्पस फाइनान्सको साधारणसभा असार ६ गते


काठमाडौं । मल्टिपर्पस फाइनान्सको साधारण सभा असार ६ गते बस्ने भएके छ। उक्त सभा कम्पनीको केन्द्रीय कार्यालय राजविराज, सप्तरीमा बिहान ११ बजे सुरु हुने कम्पनीले जनाएको हो ।
सभामा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनमा र नाफा नोक्सानमा छलफल गर्ने एजेन्डा र कम्पनीको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने एजेन्डाको बिषयमा छलफल हुने भएको छ। कम्पनीको लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक तोक्ने लगायत एजेन्डाहरु पनि रहेका छन् । सभा प्रयोजनका लागि यस कम्पनीले आज बुक क्लोज गरेको छ ।

Total Page Visits: 433 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्