Saturday, May 4Nepal News Portal
Shadow

६० करोडको आइपीओ ल्याउने तयारीमा रहेको रिलायबल नेपाल लाइफको ४ गते साधारण सभा


काठमाडौं । आइपीओ जारी गर्ने तयारीमा रहेको रिलायबल नेपाल लाइफ इन्सुरेन्सले असार ४ गते शुक्रबार वार्षिक साधारण सभा बोलाएको छ । सभा कम्पनीको प्रधान कार्यालय ज्ञानेश्वर काठमाडौंमा दिउँसो १ बजे सुरु हुनेछ । भर्चुअल माध्यमबाट सभा गरिने कम्पनीले जानकारी दिएको छ । सभामा कम्पनीको आइपीओ निष्कासन सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०७५–७६ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा–नोक्सान हिसाब पारित गर्ने एजेन्डा रहेको छ ।

Total Page Visits: 1116 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्