Sunday, May 19Nepal News Portal
Shadow

आज सुन चाँदीको मूल्य कति ?


काठमाडौं । स्थानीय बजारमा साताको दोस्रो कारोबार दिन सोमबार (आज) सुनको मूल्य स्थिर रहेको छ । सुनचाँदी व्यवसाय महासंका अनुसार हिजो छापावाला सुन प्रतितोला ९१ हजार ५ सयमा र तेजावी सुन ९१ हजारमा कारोबार भएको थियो भने आज पनि त्यहीँ मूल्य कायम भएको छ ।
त्यसैगरी आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदीको मूल्य १ हजार ३२५ रुपैयाँ कायम भएको छ ।

Total Page Visits: 764 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्