Saturday, May 18Nepal News Portal
Shadow

आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि


काठमाडौं । स्थानीय बजारमा शुक्रबार (आज) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य ३ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार १ सय रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि आज १० रुपैयाँले वृद्धि भएर प्रतितोला १ हजार २८० रुपैयाँ कायम भएको छ ।

Total Page Visits: 779 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्