Monday, May 20Nepal News Portal
Shadow

आज सुनको मूल्यमा सामान्य बृद्धि


काठमाडौं । स्थानीय बजारमा सोमबार (आज) सुनको मूल्यमा आज सामान्य बृद्धि भएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो प्रतितोला ९० हजार ३ सयमा कारोबार भएको सुनको मूल्य आज तोलामा तीन सयले बढेको हो ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ६ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य ९० हजार एक सय रुपैयाँ रहेको छ ।

आज चाँदीको मूल्यमा पनि सामान्य बृद्धि भएको छ । हिजो चाँदीको मूल्य १ हजार १९५ रुपैयाँमा कारोबार भएकोमा आज ५ रुपैयाँ बढेर तोलामा १२०० रुपैयाँ कायम भएको छ ।

Total Page Visits: 529 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्