Sunday, May 19Nepal News Portal
Shadow

नेप्से ५५.५० अंकले बृद्धि


काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पहिलो दिन आज आइतबार दोहोरो अंकको बृद्धि भएको छ । आज नेप्से परीसूचक ५५.५० अंकले बढेर २ हजार ८३७.६१ विन्दुमा पुगेको छ ।
आज कारोबार रकममा पनि वृद्धि भएको छ । आज नेप्सेमा ७ अर्ब ८२ करोड ३२ लाख बराबरको कारोबार भएको छ ।
आज १३ ओटा समूहमध्ये बैंकिङ समूह बाहेक अन्य सबै समूह बढेका छन् ।

नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये १२ कम्पनीको शेयरमूल्य बढेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी आँखु खोला जलविद्युत कम्पनीको भएको छ । यस बैंकको आज ३१ करोड भन्दा बढीको शेयर कारोबार भएको हो ।

Total Page Visits: 897 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्