Wednesday, May 15Nepal News Portal
Shadow

जेठभित्रै स्थानीय तहको निर्वाचन हुने


काठमाडौं । स्थानीय तहको निर्वाचन आगामी जेठभित्रनै हुने भएको छ । सत्ता गठबन्धनले जेठभित्रै स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको हो । बालुवाटारमा शनिबार बसेको सत्ता घटक दलहरुको बैठकले जेठ मसान्त भित्रै स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ ।

बैठकले जेठभित्रमा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको बैठकमा सहभागी सञ्चार तथा सूचनाप्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
निर्वाचन आयोगसँग परामर्श गरेर सरकारले निर्वाचनको मिति तय गर्नेछ ।

Total Page Visits: 1146 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्