Monday, May 20Nepal News Portal
Shadow

खप्तडी बुढाथोकी क्षेत्रीको २३ औं साधाारणसभा चैत ४ र ५ गते हुने


काठमाडौं । खप्तडी बुढाथोकी क्षेत्री सेवा समाज केन्द्रीय कार्यसमितिको २३ औं साधारणसभा चैत ४ र ५ गते हुने भएको छ । उक्त सभा विहान ९ः३० बजे अरिकल इभेन्ट्स महाराजगंज, काठमाडौमा हुने भएको हो ।

वरिष्ठ संस्कृतविद् डा . जगमान गुरुङको प्रमुख आतिथ्यमा यो सभा सञ्चालन हुने भएको छ । यस कार्यक्रममा संस्थापक, आजिवन, सम्मानार्थ सदस्य, जग्गा दाता, उत्कृष्ट जिल्ला कार्य समिति र जिल्ला अध्यक्षलाई सम्मान तथा प्रमाण पत्र वितरण गर्नुका साथै ४ वर्ष कार्यकालको लागि नयाँ केन्द्रीय समितिको निर्वाचन पनि हुने छ ।

Total Page Visits: 228 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्