Saturday, May 18Nepal News Portal
Shadow

पर्यटन

स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा ‘चन्द्रागिरि डाँडा

स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा ‘चन्द्रागिरि डाँडा

पर्यटन, प्रमुख समाचार
काठमाडौँ । नेपालको ऐतिहासिक एवं धार्मिक महत्व बोकेको ‘चन्द्रागिरि डाँडा’ पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख रोजाइ बन्दै गएको छ । मुलुकको संघीय राजधानी काठमाडौँबाट दक्षिण–पश्चिम क्षेत्रमा अवस्थित रमणीयस्थल चन्द्रागिरि डाँडाबाट काठमाडौँ उपत्यकाका साथै धादिङ, नुवाकोट, मकवानपुरलगायतका स्थलको मनोरम दृश्य देखिने र यहाँ विकास भएको एकीकृत पर्यटकीय संरचनामा रमाउन पाउने भएपछि यो डाँडा स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख रोजाइ बनेको हो । स्वदेशी तथा विदेशी पर्यटकहरू चन्द्रागिरि डाँडाबाट देखिने हिमाल र काठमाडौँ उपत्यकाको मनोरम दृश्यमा रमाउन, आफ्नो दैनिकीबाट विश्राम लिई आराम गर्न, सभा–समारोह र बैठक आयोजना गर्न, विदेश तथा उपत्यका बाहिरबाट आएका पाहुनालाई भ्रमण गराउन त्यहाँ जाने गरेका छन् । साथै धार्मिक तथा ऐतिहासिक चासो राख्ने व्यक्तिहरू पनि दर्शन तथा अध्ययनका लागि चन्द्रागिरि पुग्ने...
जोमसोम जहाज दुर्घटनामा चालक दलको त्रुटि

जोमसोम जहाज दुर्घटनामा चालक दलको त्रुटि

पर्यटन, समाचार
काठमाडौं । मुस्ताङको जोमसोममा दुर्घटना भएको तारा एयरको ट्विनअटर जहाजमा चालक दलको त्रुटि भेटिएको दुर्घटना जाँच आयोगले औंल्याएको छ। आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती समक्ष पेस गरेको अन्तिम प्रतिवेदनमा यस्तो त्रुटि देखाएको हो। २०७९ जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्विनअटर ९ एन–एइटीरडीएचसी ६–३०० जहाज दुर्घटनाग्रस्त हुँदा चालक दलका सदस्यसहित २२ जनाको मृत्यु भएको थियो। जहाज मुस्ताङको मानापाथी हिमालको फेदीमा दुर्घटनामा परेको थियो। प्रतिवेदनअनुसार जहाजमा अगाडिको पहाड र त्यसको जोखिमबारे जानकारी दिने ‘टेरेन अभोइडेन्स एन्ड वार्निङ सिस्टम’ (टिएडब्लुएस) बन्द गरिएको थियो। सोहीकारण चालक दलले जहाजबाट अगाडि पहाड छ भन्ने जानकारी पाउन सकेनन्। सरकारले गत जेठ १६ गते जेठमा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको अध्यक्षतामा...
पर्यटकीय गन्तव्य बन्यो बाग्मतीको भरत ताल

पर्यटकीय गन्तव्य बन्यो बाग्मतीको भरत ताल

पर्यटन, ब्यानर, समाचार
काठमाडौं। सर्लाहीको बाग्मती नगरपालिका–४ र १२ मा निर्माणाधिन भरत ताल पर्यटकीय गन्तव्य बनेको छ । यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ । हाल उक्त ताल निर्माणाधीन अवस्थामा छ । मानव निर्मित भरत ताल निर्माणका लागि हालसम्म करिब रु ९८ करोड खर्च भएको बाग्मती नगरपालिकाका नगरप्रमुख भरतकुमार थापाले जानकारी दिएका छन् । बहुउद्देश्यीय परियोजनालाई पूर्णता दिन अझै रु १ अर्ब लगानी गरिने र उक्त ताललाई बहुउद्देश्यीय परियोजनाका रूपमा विकास गर्ने योजना रहेको उनको भनाइ छ । बहुउद्देश्यीय परियोजनाअन्तर्गत तालमा आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्न अत्याधुनिक वनभोज स्थल, जङ्गल सफारी, शिव पार्वतीको मन्दिरसहितको सुमेरु पर्वत, फनपार्क, मिनी क्यासिनोसहितको होटल निर्माण भइरहेको बाग्मती–१२ का वडाध्यक्ष ओमबहादुर श्रेष्ठले जानकारी दिनुभयो छ । “भरत ताललाई बाग्मती नगरपालिकाको मुख्य आम्दानीको स्रोतका रूपमा...
उड्डयनमन्त्री सुदन किराँतीलाई पोखराका व्यवसायीको प्रश्नः कहिले हुन्छ अन्तर्राष्ट्रिय उडान ?

उड्डयनमन्त्री सुदन किराँतीलाई पोखराका व्यवसायीको प्रश्नः कहिले हुन्छ अन्तर्राष्ट्रिय उडान ?

ऊर्जा, पर्यटन, ब्यानर, समाचार
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसँग पोखराका पर्यटन व्यवसायीले अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानलगायत पर्यटनका विविध विषयमा प्रश्न गरेका छन्। पोखरा पर्यटन परिषद्को आयोजनामा मन्त्रीसँग पर्यटन विषय केन्द्रित अन्तर्क्रिया कार्यक्रममा व्यवसायीहरूले अन्तर्राष्ट्रिय उडानका लागि संघीय सरकारले किन पहल गर्न सकेको छैन ? कहिलेदेखि उडान सुरू हुन्छ ? जस्ता प्रश्न गरेका थिए। गत १ जनवरीमा उद्घाटन गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अहिलेसम्म पनि अन्तराष्ट्रिय उडान सुरू हुन सकेको छैन। मन्त्री किराँतीले पोखराको सुन्दरताको वर्णन गर्दै अन्तर्राष्ट्रिय उडानका लागि आफूले पहल गरिरहेको जानकारी दिए। उनले पोखरा उत्कृष्ट गन्तव्य र पर्यटनको विश्वविद्यालय नै भएकाले यसको विकासमा आफूले निकै चासो दिएको बताउँदै अन्तर्राष्ट्रिय उडानका विषयमा आफूले प्रक्रिया ब...
प्रसिद्ध धार्मिकस्थल हलेसी मन्दिरको महत्व वर्णन अब आधिकारिक गाइडबाट

प्रसिद्ध धार्मिकस्थल हलेसी मन्दिरको महत्व वर्णन अब आधिकारिक गाइडबाट

पर्यटन, प्रदेश १, प्रमुख समाचार
काठमाडौं । खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाले प्रसिद्ध धार्मिकस्थल हलेसी मन्दिरको महत्व बुझाउन स्थानीय २५ जना युवालाई पर्यटक गाइड तालिम दिएको छ। हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको संगमस्थल हलेसी आउने पर्यटक तथा भक्तजनलाई त्यहाँको आधिकारिक महत्व बुझाउँदै पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यका साथ नगरपालिकाले आठ दिने तालिम दिएको हो। हलेसी तथा आसपासका धार्मिक एवं पर्यटकीयस्थलको महत्वका बारेमा आआफ्नै तवरले वर्णन गरिएकाले आगामी दिनमा आधिकारिक गाइडबाट आधिकारिक महत्व मात्र जानकारी दिने उद्देश्यले तालिमको आयोजना गरिएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख विमला राईले बताइन्। हलेसी, ताराखसे, तुवाचुङ–जयाजुम लगायतका पर्यटकीयस्थललाई आ–आफ्नै धारणाअनुसार वर्णन तथा व्याख्या गर्ने गरेको पाइएको छ, उनले भनिन्, यसले गर्दा त्यसको ऐतिहासिकता गुम्दै गएकाले विषय विज्ञलाई झिकाएर पर्यटक गाइड त...
व्यवसायिक मेलमिलापमा महासंघको भूमिका विस्तार गरिने

व्यवसायिक मेलमिलापमा महासंघको भूमिका विस्तार गरिने

पर्यटन, प्रमुख समाचार
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले उद्योग व्यवसाय क्षेत्रमा मेलमिलापका लागि आप्mनो भूमिका विस्तार गर्ने भएको छ । महासंघले सदस्य सेवा केन्द्रको स्थापनासंगै मेलमिलाप केन्द्रको सेवा विस्तार गर्ने योजना रहेको अध्यक्ष शेखर गोल्छाले बताए । महासंघ र मेलमिलाप परिषद्ले संयुक्त रुपमा चन्द्रागिरीमा आयोजना गरेको उद्योग व्यवसाय क्षेत्रमा मेलमिलाप पद्धति बिषयक अन्तरक्रियामा अध्यक्ष गोल्छाले उक्त धारणा राखेका हुन् । ‘मेलमिलाप केन्द्र केहि पहिला महासंघमा स्थापना भएको हो’ उनले भने, ‘अब यसलाई कार्यान्वयनमा लैजान कार्यविधि बनिरहेको छ ।’ उक्त कार्यक्रमका प्रमुख अतिधि सर्वोच्च अदालतका बरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीले उद्यमी व्यवसायीको लागत घटाउन मेलमिलाप पद्धतिको अवलम्वन र विस्तार आवश्यक रहेको वताए । सर्वोच्च अदालतका रजिस्ट्रार नारायण प्रसाद पन्थीले मेलमिलाप केन्द्रको स्थापना र बिकासमा सहयोग पु¥...
आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने मन्त्रिपरिषद्को निर्णय

आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने मन्त्रिपरिषद्को निर्णय

पर्यटन, ब्यानर, समाचार
काठमाडौं । सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गन्तब्य र वायुसेवा कम्पनीअनुसार कोटा तोकेर शर्तसहित हवाई उडान खुला गर्ने निर्णय गरेको हो । आन्तरिकतर्फ कुल उडान संख्याको ५० प्रतिशतमा नबढ्ने गरी सञ्चालन हुनेछ । यसको तालिका र मिति भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तय गर्ने बताइएको छ । बुधबारसम्म तालिका तय गर्ने तयारीमा पर्यटन मन्त्रालय छ । सरकारले अन्तर्राष्ट्रियतर्फ समेत नियमित हवाई उडान थप गर्ने निर्णय गरेको छ । अब काठमाडौं(दोहा रुटमा नेपाली वायुसेवाले दुई र कतारका वायुसेवाले दुई गरी सातामा ४ उडान गर्ने भएका छन् । काठमाडौं(इस्तानबुलमा साताको २, काठमाडौं(दुवई रुटमा समेत सातामा चार उडान हुने भएको छ । काठमाडौं दमाम रुटमा साताको २, काठमाडौं(कुवेतमा साताको दुई, काठमाडौं(मस्कटमा साताको १ र मलेसियामा ...
होटलको कोठा बुक गर्न पर्याे ? ‘अतिथि घर’ एप प्रयोग गर्नुहोस्

होटलको कोठा बुक गर्न पर्याे ? ‘अतिथि घर’ एप प्रयोग गर्नुहोस्

पर्यटन, प्रमुख समाचार
काठमाडौं । नेपालमा पर्यटन तथा सूचना प्रविधिको क्षेत्रमा आवद्ध व्यवसायीहरु नेपालमै पहिलो पटक अनलाइनमार्फत होटल बुक गर्न सकिने एप ‘अतिथि घर’ सञ्चालनमा ल्याएका छन् । अब, विश्वका जुनसुकै कुनामा बसेर नेपालका जुनसुकै क्षेत्रका होटलका कोठाहरु सजिलै यो एपमार्फट बुक गर्न सकिन्छ । यो एप एनड्रोइड र आइओएस दुवैबाट डाउनलोड गर्न सकिन्छ। यती टेक कम्पनीले निर्माण गरेको यो एप एवम् सूचना प्रविधि एवम्,पर्यटन व्यवसायी विश्व पुरी, मेघ आले, मिग्मा डेविट शेर्पा, अजय खड्का र सुजन सुवेदीको समुह मिलेर सञ्चालनमा ल्याएका हुन् । ‘मेकइन नेपाल, मेडइन नेपाल’ भन्ने सरकारी नारालाई आत्मासाथ गर्दै यो एप सञ्चालनमा ल्याएका हुन् । एपमा एक सय भन्दा बढी होटल छन्। नेपाल भरकै होटल एपमा लिस्टिङ गर्ने कम्पनीका निर्देशक विश्व पुरीले जानकारी दिए । एपमा नेपालका हिमालय क्षेत्रको होटलहरु समेत समावेश गरिने बताइएको छ। अहिलेसम्म हिम...
बजेटमा होटल संघको सुझाव, विद्युत महशुलमा ५० प्रतिशत छुटदेखि कर्मचारीलाई प्रोत्साहन र घुम्न जाने विदासम्म

बजेटमा होटल संघको सुझाव, विद्युत महशुलमा ५० प्रतिशत छुटदेखि कर्मचारीलाई प्रोत्साहन र घुम्न जाने विदासम्म

उद्योग, पर्यटन, ब्यानर
काठमाडौं । कोभिड–१९ ले सबैभन्दा मारमा परेको होटल उद्योगको पुनरुत्थान कार्यक्रम कार्यान्वयनमा नआएको भन्दै होटल संघ नेपालले बजेटको पूर्वसन्ध्यामा सरकारको ध्यानाकर्षण गराएको छ। होटल तथा पर्यटन उद्योग टिकाउनका लागि होटल संघले बिहीबार सरकारसमक्ष संरक्षण कोष स्थापनादेखि विद्युत महशुलमा ५० प्रतिशत छुटसम्मकको व्यवस्थासहित छ बुँदे माग राखेको छ। कोभिड–१९ पहिलो लहर सुरु भएको अवधिदेखि करिब डेढ वर्षदेखि धरासायी रहेको व्यवसाय टिकाउन र कार्यरत कर्मचारीको रोजगार संरक्षणका लागि होटल संघ नेपालले संकटको समयमा राज्यको उपस्थिति महत्वपूर्ण रहनुपर्ने बताएको छ। बिहीबार संघले होटल उद्योगको पुनरुत्थानका लागि व्यवसाय संरक्षण कोष र यसमा आश्रित कर्मचारी, श्रमिकहरुको लागि रोजगार सुरक्षण कोषको लागि व्यवस्था गर्न सरकारलाई अनुरोध गरेको छ। हालको अवस्थामा विभिन्न होटलले सामाजिक तथा राष्ट्रिय उत्तर दायित्वअन्तर्गत ...
जेठ १७ सम्म अन्तर्राष्ट्रिय उडान बन्द गर्ने सरकारको निर्णय

जेठ १७ सम्म अन्तर्राष्ट्रिय उडान बन्द गर्ने सरकारको निर्णय

पर्यटन, प्रमुख समाचार, ब्यानर
काठमाडौं । सरकारले सबै अन्तर्राष्ट्रिय उडान जेठ १७ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल र भारतबीचको उडान बाहेक सबै उडान स्थगन भएको जनाएको हो। प्राधिकरणले जेठ १७ गते सोमबारसम्म एयर बबल सुविधाबाहेकका उडान स्थगन भएको जनाएको छ। सरकारले यसअघि बैशाख २३ गते रातिबाट ३१ गतेसम्म अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको थियो। मंगलबार पर्यटन मन्त्रालयमा भएको छलफलमा भारत बाहेकका अन्य देशमा गरिएको हवाई बन्दलाई निरन्तरता दिएको हो । आन्तरिक उडान तर्फपनि सरकारले सोहि समयसम्म रोक्न तयारी गरेको छ ।...