Saturday, May 18Nepal News Portal
Shadow

पर्यटन

आकस्मिक उद्धारका नाममा बढी शुल्क नलिन क्यानको निर्देशन

आकस्मिक उद्धारका नाममा बढी शुल्क नलिन क्यानको निर्देशन

उद्योग, पर्यटन, ब्यानर
काठमाडौं । आकस्मिक उद्धारका नाममा हेलिकोप्टर कम्पनीले तोकेभन्दा बढी शुल्क लिएको भनी विभिन्न सञ्चारमाध्यममा आएको समाचारप्रति नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्ति जारी गर्दै प्राधिकरणले कोरोना सङ्क्रमित यात्रुलाई ओसारपसार गर्दा हेलिकोप्टर कम्पनीले लिने गरेको अतिरिक्त शुल्कलाई अझ न्यून गर्न सबै हेलिकोप्टर कम्पनीलाई निर्देशन दिइसकेको हो । यस्तै, उडानमा बिचौलियामार्फत हुन सक्ने अवाञ्छित गतिविधिलाई कडाइका साथ नियन्त्रण गर्न सबै हेलिकोप्टर कम्पनीलाई सम्पर्क कर्मचारी र टेलिफोन नम्बरसमेत सार्वजनिक गर्न निर्देशन दिएको छ । क्यानको निर्देशनबमोजिम हेलिकोप्टर कम्पनीले सरकारले तोकेको प्रतिघण्टाको भाडादरमा समेत सहुलियत प्रदान गरी उडान सञ्चालन गरिरहेको तर कोभिड–१९ सङ्क्रमित यात्रु बोक्नु पर्दा भने त्यस यात्रुको व्यवस्थापन एवम् चालक दल तथा अन्...
बहराइनका राजकुमार खलिफासहितको टोली सगरमाथाको चुचुरोमा

बहराइनका राजकुमार खलिफासहितको टोली सगरमाथाको चुचुरोमा

पर्यटन
काठमाडौं । बहराइनको राजपरिवारका सदस्यसहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको छ । टोलीले मंगलबार बिहान सगरमाथाको सफल आरोहण गरेको हो । यो जारी सिजनको पहिलो अनुमति प्राप्त सगरमाथाको आरोहण दल हो । यो टोली सेभेन समिटबाट सगरमाथाको आरोहणका लागि प्रस्थान गरेको थियो । टोलीमा बहराइनका राजकुमार मोहम्मद हमद मोहम्मद अल खलिफासहितका आरोहीहरु थिए । यसअघि राजकुमार खलिफाले मनास्लु र लुवुचो हिमालको सफल आरोहण गरेका थिए ।...
हानद्वारा ४८ होटललाई क्वारेन्टाइन बनाउँन सूचीकृत, आइसोलेसन सेवा विस्तारका लागि पनि गृहकार्य

हानद्वारा ४८ होटललाई क्वारेन्टाइन बनाउँन सूचीकृत, आइसोलेसन सेवा विस्तारका लागि पनि गृहकार्य

आर्थिक गतिविधि, पर्यटन
काठमाडौं। क्वारेन्टाइन सेवाका लागि होटल संघ नेपाल (हान)ले ४८ वटा होटल सूचीकृत गरेको छ। संघले नेपाल पर्यटन बोर्ड र जिल्ला प्रशासन कार्यलय काठमाडौंसँगको समन्वयमा ४८ वटा होटल क्वारेनटाइन सेवाको लागि तयार पारेको हो । होटल संघ नेपालसँग आवद्ध होटलले पर्यटन विभागको सिफारिसअन्तर्गत जिल्ला प्रशासन कार्यलयमा क्वारेन्टाइन सेवा दिने होटलको सूची तयार पारेको हो । अन्तर्राष्ट्रिय उडान बन्द भएसँगै होटल क्वारेन्टाइनको माग कम भएपनि निकट भविष्यमा उडान खुला भएसँगै क्वारेन्टाइन सेवा दिनका लागि होटल संघ तयार रहेको बताइएको छ । पर्यटक स्तरीय होटल क्वारेन्टाइनका लागि प्रति व्यक्ति प्रति दिन २५ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ। हालको परिस्थितीलाई मध्यनजर गर्दै संघ अन्तर्गतका होटलले आइसोलेसन सेवा समेत सुरु गरिसकेको छ । अहिले ठमेल स्थित टिम्बर हाउस ठमेलले मेडिकल टिम सहितको आइसोलेसन सेवा सुरु गरिसकेको छ। ग...
१२ नेपाली सगरमाथाको शिखर

१२ नेपाली सगरमाथाको शिखर

पर्यटन, ब्यानर
काठमाडौं । सन् २०२१ को बसन्त ऋतुको पहिलो पटक १२ जना नेपाली आरोही गाइडले सगरमाथाको सफल आरोहण गरेका छन् । बाटो निर्माण कम्पनी सेभेन समिट ट्रेकका अध्यक्ष मिङमा शेर्पालेका अनुसार यो सिजनको बाटो निर्माणमा खटिएका कीर्तिमानी आरोही कामीरिता शेर्पा सहितको १२ जना शेर्पा गाइडको टोलीले शुक्रबारसाँझ ६ बजे सफल आरोहण गरेको जानकारी दिए । यस वर्षको बसन्त ऋतुमा सगरमाथा आरोहण गर्ने यी आरोहीहरु पहिलो हुन्। सफल आरोहण गर्नेहरुमा कामरिता शेर्पा, फुर्तेन्जी शेर्पा, लाक्पा नुर्बु शेर्पा, निमा टासी शेर्पा, मिंगमा तेन्जी शेर्पा, फुरा छिरिङ शेर्पा, तेन्जिङ शेर्पा, छेतेन दोर्जे शेर्पा, तेन्जिङ ग्याल्जेन शेर्पा, फुर्बा छोटर शेर्पा, मिंगमा दोर्ची शेर्पा र फुर्बा कुसुङ शेर्पा रहेका छन्।...
रकम हिनामिना गरेकाे भन्ने भ्रमको पछि नलाग्न टानका अध्यक्ष सुवेदीको आग्रह

रकम हिनामिना गरेकाे भन्ने भ्रमको पछि नलाग्न टानका अध्यक्ष सुवेदीको आग्रह

निर्माण, पर्यटन, ब्यानर
काठमाडौं, २५ कार्तिक (ससं) । टानका अध्यक्षले संस्था नवीकरणको रकम हिनामिना गरेको’ भन्ने आशयले सामाजिक सञ्जालमा फैलिएको हल्लाप्रति टानले आपत्ति जनाएको छ । आज एक विज्ञप्ति जारी गर्दै टानका अध्यक्ष खुम बहादुर सुवेदीले पूर्वाग्रहले प्रेरित भई आफूमाथि लगाइएका ‘कपोकल्पीत आरोप’ प्रति गम्भीर आपत्ति जनाएका हुन् । सोमबार सामाजिक सञ्जालमा टान अध्यक्ष सुवेदीले संस्था नवीकरणको ५ लाख रुपैयाँ हिनामिना गरेको आरोप सहित हल्ला फैलिएको थियो । आफूलाई बदनाम गर्ने हेतुले फैलाइएको सुनियोजित हल्ला पूर्ण रूपमा निराधार रहेको अध्यक्ष सुवेदीले स्पष्ट पारेका छन् । ‘यस संघमा मेरो यात्रा लामो रहदै आएको छ र भविश्यमा पनि संघको सदस्यको हैसियतले सङ्घको भलो चिताएर निष्ठापूर्वक कार्य गर्ने नै छु,’ विज्ञप्तिमा अध्यक्ष सुवेदीले भनेका छन्, ‘बिगतमा कार्यसमितिको सदस्य, कोषाध्यक्ष र वरिष्ठ उपाध्यक्षको पदिय जिम्बेवारी पुरा ग...
बहराइनका राजकुमारको टोली मनास्लुको चुचुरोमा

बहराइनका राजकुमारको टोली मनास्लुको चुचुरोमा

निर्माण, पर्यटन
काठमाडौं, २९ असोज (ससं) । बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफाले ८,१६३ मिटर अग्लो मनास्लु हिमालको सफल आरोहण गरेका छन् । बिहीबार बिहान ६ बजेर १० मिनेटमा राजकुमार खलिफा शिखरमा पुगेका थिए । मनास्लु आरोहणका लागि राजकुमारसहितको टोली बुधबार आधारशिविर पुगेको थियो । आरोहण दलमा सुरक्षा टोली र नेपाल तथा हल्यान्डका आरोहण गाइडसहित ५० जनाभन्दा बढी सहभागी रहेको सेभेन समिट ट्रेक्सले जनाएको छ । सन् २०२० यता नेपालमा आठ हजार मिटरभन्दा अग्लो हिमाल आरोहण भएको यो पहिलो पटक हो । यसअघि असोज १७ गते राजकुमारको टोलीले सोलुखुम्बुको लोबुचे हिमाल आरोहण गरेको थियो ।...
कोरोनाले प्रभावित पर्यटन पुनरउत्थानका लागि साँस्कृतिक पर्यटनमा जोड

कोरोनाले प्रभावित पर्यटन पुनरउत्थानका लागि साँस्कृतिक पर्यटनमा जोड

पर्यटन, प्रमुख समाचार, ब्यानर
काठमाडौं, २२ असोज (ससं) । कोभिड १९ का कारणले सर्वत्र परेको असरबाट पर्यटन क्षेत्रपनि अछुतो नभएको विज्ञले बताएका छन् । सभा नेपालले आयोजना गरेको कोभिड १९ले सास्कृतिक पर्यटनमा पारेको प्रभाव र भावी अवस्था विषयक भर्चुअल कार्यक्रमा आफ्नो धारणा राख्दै ललितपुर महानगरपालिकाका पर्यटन सल्लाहकार दिलेन्द्र राज श्रेष्ठले पर्यटनको परिभाषा र घुम घामको शैली समयसगैँ परिवर्तन हुने बताउनुभयो । पर्यटन प्रवद्धन गर्न अहिलेको अवस्थामा भौतिक रुपमा घुम घाम मात्र नभई व्यक्तिले आ आफ्नो क्षेत्रको पर्यटकिय स्थलका बारेमा विभिन्न माध्यमबाट जानकारी गराउदा पनि क्षेत्रलाई सहयोग पुग्ने बताउनुभयो । लकडाउनपश्चात नेपालमा भएका प्राकृतिक तथा सास्कृतिक सम्पदाको प्रचार प्रसारमा समय तथा सोच खर्चन आवश्यक रहेको छ । यू एन ह्याविट्याटका प्रमुख पद्यम सुन्दर जोशीले काठमाडौ उपत्यकाको सांस्कृतिक सम्पदामा आधारित रहेर पर्यटनको विकास गर्...
बाजेको सेकुवामा कस्मोपोलिटियन सेफ कुमार चालिसेको प्रवेश

बाजेको सेकुवामा कस्मोपोलिटियन सेफ कुमार चालिसेको प्रवेश

आर्थिक गतिविधि, निर्माण, पर्यटन
काठमाडौं, १८ असोज (ससं) । बाजेको सेकुवामा “प्रथम नेपाली कस्मोपोलिटियन सेफ अवार्ड”बाट सम्मानित कुमार चालिसे आवद्ध भएका छन् । २२ वर्षदेखि खाना तथा आतिथ्य क्षेत्रमा अनवरत रुपमा योगदान पु¥याउँदै आएका चालिसे असोज १५ गतेदेखि बाजेको सेकुवामा आवद्ध भएका हुन् । बाजेको सेकुवालाई प्रतिनिधित्व गर्दै सन् २०१३ मा मकाउमा आयोजित खाना महोत्सवमा सेफ चालिसे “उत्कृष्ट प्रदर्शन अवार्ड”बाट सम्मानित भएका थिए । नेपालमा पनि उनि सन् २०१७ मा “उत्कृष्ट सेफ अवार्ड”बाट सम्मानित भएका थिए । मौलिक नेपाली खानालाई विश्वसामु परिचित गराउने लक्ष्यसहित उनले जापान, मलेसिया, बर्मा, सिंगापुर, हङ्कङ, इरान, पाकिस्तान, दुवइ, कतार, मकाउ, रसिया, बेलायत, स्विजरल्यान्ड, जर्मनी, फ्रान्स, स्पेन आदिको भ्रमणसमेत गरेका छन् । उनले अष्ट्रेलिया तथा स्विजरल्यान्डबाट खाना बनाउँने तथा आतिथ्य सत्कारसम्बन्धी तालिमहरु पनि लिएका छन् । विगतमा पनि...
बहराइनका राजकुमारसहितको टोलीले लोबुचेको चुचुरो चुम्यो

बहराइनका राजकुमारसहितको टोलीले लोबुचेको चुचुरो चुम्यो

निर्माण, पर्यटन, ब्यानर
काठमाडौं, १७ असोज (ससं) । बहराइनका राजकुमार सहितको टोलीले लोबुचे हिमालको सफल आरोहण गरेको छ । आरोहणको व्यवस्थापनको जिम्मामा रहेको सेभेन समिट ट्रेकका अनुसार शनिबार बिहान ८ः५० बजे टोली चुचुरोमा पुगेको हो । लोबुचेको उचाई ६ हजार ११९ मिटर रहेको छ । हिमाल आरोहण गर्न बहराइनका राजकुमार सहितको टोली भदौ ३१ गते काठमाडौं आईपुगेको थियो । टोलीमा १५ जना बहराइन र ३ जना बेलायतका नागरिक छन् । लोबुचे आरोहण दलमा राजकुमार खलिफाका साथमा माउन्टेन गाइड मिंमा शेर्पा, टासीलाक्पा शेर्पासहित २५ जनाको टोली रहेको सेभेन समिटले जनाएको छ। कोरोनाको महामारीका कारण यो नै २०२० को पहिलो आरोहण बनेको हो।...
रहेनन् ‘हिम चितुवा

रहेनन् ‘हिम चितुवा

पर्यटन, प्रमुख समाचार
काठमाडौं, ५ असोज (सस) । हिमाल आरोही आङरिता शेर्पाको सोमबार निधन भएको छ। उनको आज (सोमबार) बिहान १० बजे उनकै निजी निवास जोरपाटीमा निधन भएको पासाङ ल्हामु फाउन्डेसनका महासचिव छेटु शेर्पाले बताए । ७२ बर्ष को उमेरमा उनको निधन भएको हो। बिना अक्सिजना १० पटक सगरमाथा आरोहण गरेका शेर्पा ‘हिम चितुवा’ उपनामले विश्वभर प्रख्यात छन्।...