Sunday, May 19Nepal News Portal
Shadow

नेपाल आयल निगमले घटायो हवाई इन्धनको मूल्य


काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ ।

मंगलबार राति १२ बजेदेखि लागु भएको हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर १० रुपैयाँले घटाएको हो । निगमले विज्ञप्ति जारी गर्दै नयाँ बिक्रि मूल्य प्रतिलिटर १५० रुपैयाँ कायम गरेको छ ।

त्यस्तै अन्तर्राष्ट्रियतर्फ २६ रुपैयाँले घटाएको छ । अब प्रतिलिटर १५१ रुपैयाँ कायम गरिएको निगमले जानकारी दिएको छ ।

Total Page Visits: 116 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्