Friday, May 17Nepal News Portal
Shadow

अनारमा पाइन्छन् यस्ता नसोचेका फाईदा ! हेर्नुहोस्


काठमाडौं, (ससं) । अनार सेवनले बढ्दो उमेरसंगै देखिने समस्या कम गर्छ भने यसले जवान रहन समेत मद्दत गर्छ ।
यसका साथसाथै यसले निम्न फाईदा पुर्याउछ
१. अनारले शरिरको फ्याट कम गर्छ र तौल कम गर्न मद्दत गर्छ।
२. अनारको जुसमा अधिक फाइबर हुन्छ। दैनिक अनार वा यसको जुस सेवनले पाचन प्रक्रिया ठिक रहन्छ साथै कब्जियत हुन पाउँदैन।
३. अनारले शरिरमा कोलस्टोरको स्तर नियन्त्रणमा राखि मुटुको समस्याबाट बचाउँछ।

४. यसमा अधिक पाइने भिटामिन ईले अनुहारमा चाउरी कम गर्छ।

५. अनारमा भिटामिन ए प्रशस्त पाईन्छ। आँखाको ज्योतिको लागि अनार खानुस्।

६. यसमा पाइने आइरनले शरिरमा रगतको कमी ९एनीमिया० हुन दिदैन।

७. अनारमा पाइने भिटामिन सीले शरिरमा उर्जा दिन्छ साथै कमजोरी हुन दिदैन।

८. अनारमा पाइने एन्टिअक्सीडेन्टस्ले डन्डिफोर कम गर्न पनि सहयोग गर्छ।

९. अनारको जुस पिउँदा रोग प्रतिरोध क्षमता बढ्छ।

१०. अनारले मृगौला सम्बन्धि समस्या कम गर्न पनि मद्धत गर्छ।

Total Page Visits: 644 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्