Monday, April 29Nepal News Portal
Shadow

८ लाख डोज चिनियाँ खोप एयरलाइन्समार्फत् नेपाल ल्याइँदै


काठमाडौं । नेपाललाई चीनले अनुदानमा दिएको खोप लिएर मंगलबार (आज) नेपाल एयरलाइन्सको चार्टर विमान काठमाडौं आउँदैछ । चिनियाँ राष्ट्रपति सी चिनफिङले सहयोग घोषणा गरेको १० लाख डोज खोपमध्ये करिब ८ लाख डोज आज काठमाडौं आइपुग्ने बताइएको हो।

नेपाल वायु सेवाका महाप्रबन्धकले यो चार्टर उडानबाट करिब ८ लाख डोज खोप ल्याउने तयारी गरिएको जानकारी दिएका हुन् ।
सोमबार राति ११ बजे बेइजिङका लागि उडेको विमान आज दिउँसो साढे २ बजे खोप लिएर फर्किने उनले जानकारी दिए ।

Total Page Visits: 502 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्