Tuesday, May 14Nepal News Portal
Shadow

२४ घण्टामा थप ४,५२४ जनामा कोरोना संक्रमण पुष्टि, ७,२१९ निको


काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ हजार ५२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ५ लाख ७१ हजार १११ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालका अनुसार बुधवार ७ हजार २१९ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । हालसम्म कोरोनालाई जित्नेको संख्या ४ लाख ६१ हजार ५६३ पुगेको छ ।
मन्त्रालयका अनुसार २४ घण्टामा थप १०१ जनाको कारोनाका कारण मृत्यु भएको छ । योसँगै कोरानाका कारण ज्यान गुमाउनेको संख्या ७ हजार ५५५ पुगेको छ ।

Total Page Visits: 532 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्