Tuesday, May 14Nepal News Portal
Shadow

यस्तो ठाउँ जहाँ सर्पले गरिन्छ मसाज (भिडियो सहित)


काठमाडौं । संसारमा यस्ता कुराहरु हुने गर्छन् जुन हामीलाई अचम्म लाग्छ । यस्तै एउटा अचम्मको कुराछ आज हामी तपाईलाई जानकारी दिनेछौँ । सुन्दा साँच्चिकै अनौठो छ तर यो सत्या हो ।

विश्वमा एउटा यस्तो मसाज पार्लर पनि रहेको छ, जहाँ सर्पले मसाज गरिन्छ ।
मिश्रको यो मसाज पार्लर अहिले चर्चाको विषय बनेको छ । यहाँ सर्पले मसाज गरिन्छ ।हालै मात्र मसाजको एक भिडियो सोसल मिडियामा भाइरल बनिरहेको छ ।

 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

Total Page Visits: 1219 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्