Friday, May 17Nepal News Portal
Shadow

शेयर बजारमा उच्च अंकको बृद्धि, १० अर्ब २८ करोडको कारोबार


काठमाडौं । नेप्सेमा मंगलबार (आज) उच्च अंकको बृद्धि आएको छ । केहि दिनदेखि निरन्तर घटेको शेयर बजारमा आज भने हरियाली छाएको हो ।

आज नेप्से ७९.४३ अंकले बढेर दुई हजार ९१३.८४ विन्दुमा पुगेको छ । आज २२५ ओटा कम्पनीको १ करोड ९७ लाख कित्ता शेयर १० अर्ब २८ करोड ६२ लाख रुपैयाँमा खरिद विक्री भएको छ । आज १३ ओटै समूहको परीसूचक बढेको छ ।

Total Page Visits: 907 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्