Monday, May 20Nepal News Portal
Shadow

सोमबार दुई सय रुपैयाँले घट्यो सुनको मूल्य


काठमाडौं । नेपाली बजारमा सोमबार (आज) सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसाय महासंघका अनुसार आइतबार (हिजो) ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज २०० रुपैयाँले घटेर ९२ हजार २०० रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य ९१ हजार ७०० रुपैयाँ कायम भएको छ ।

त्यस्तै, आज सुनको मूल्य घटेसँगै चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर १ हजार ३१० रुपैयाँ कायम भएको छ ।

Total Page Visits: 1187 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्