Monday, May 20Nepal News Portal
Shadow

नेरुडे लघुवित्तका प्रबन्ध संचालक श्रेष्ठले दिए राजीनामा


काठमाडौं । नेरुडे लघुवित्तको प्रवन्ध संचालक सुधिर कुमार श्रेष्ठले राजिनामा दिएका छन् ।

असार ३१ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले उनले दिएको राजिनामा आजदेखि लागू हुने गरी स्वीकृत गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख रहेको छ ।

यसका साथै, सोही बैठकले कम्पनीको नायब महाप्रबन्धक भागनारायण साहुलाई साउन आजदेखिनै लागू हुने गरी अर्को व्यवस्था नभएसम्मका लागि निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको पनि सूचनामा उल्लेख रहेको छ ।

Total Page Visits: 1141 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्