Monday, May 20Nepal News Portal
Shadow

सुनको मूल्य घट्दा चाँदीको मूल्यमा वृद्धि


काठमाडौं । स्थानीय बजारमा बुधबार आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेर कारोबार भैरहेको छ ।

आज सुनको भाउ बुधबार भने ३०० रुपैयाँले घटेको हो । चाँदीको मूल्य भने आज ३० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुन तोलाको ३०० रुपैयाँ घटेर कारोबार भैरहेको छ भने चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ ।

महासंघका अनुसार बुधबारका लागि छापावाला सुनको मूल्य तोलाको ९१ हजार ३०० रुपैयाँ, तेजावी सुन ९० हजार ८०० रुपैयाँ र चाँदीको मूल्य १ हजार २१० रुपैयाँ कायम गरिएको छ ।

Total Page Visits: 544 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्