Wednesday, May 15Nepal News Portal
Shadow

कालीगण्डको नदी किनारमा एक व्यक्ति मृत फेला


काठमाडौं, १० मंसिर (ससं) । स्याङ्जाको गल्याङ नगरपालिका–१ परेवा भीरमुनि कालीगण्डकी नदीको किनारमा एकजना व्यक्ति मृत फेला परेका छन्।

५० वर्षीय पिताम्बर कार्की मंगलबार मृत फेला परेका हुन्। उनी पाल्पाको तानसेन नगरपालिका–५ को रहेको प्रहरीको भनाई छ ।
प्रहरीले उनको मृत्यु घटनाबारे अनुसन्धान थालेको छ।

Total Page Visits: 618 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्