Saturday, May 18Nepal News Portal
Shadow

२४ घण्टामा १ हजार १७५ कोरोनामुक्त, १२ को मृत्यु


काठमाडौं, पुस ४ (ससं) । २४ घण्टामा १ हजार १७५ जना कोरोनामुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै हालसम्म कोरोना संक्रमणबाट मुक्त भई २ लाख ४२ हजार ५६७ जना घर फर्किसकेका छन् ।

त्यसैगरी २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७७७ पुगेको छ ।

Total Page Visits: 499 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्