Monday, November 3Nepal News Portal
Shadow

Uncategorized

विश्वकै फोहोरी व्यक्ति !, जसको जिउँमा ६० बर्षदेखि  एक थोप्पा पानी  परेकै छैन

विश्वकै फोहोरी व्यक्ति !, जसको जिउँमा ६० बर्षदेखि  एक थोप्पा पानी  परेकै छैन

Uncategorized
काठमाडौं, (ससं) । तपाईहरुलाई विश्वास नहुन सक्छ तर यो साँचो होकि एकजना व्यक्ति यस्ता छन् जसले ६० बर्ष देखि ननुहाई बसेका छन् । विश्वमा यस्ता व्यक्ति भेटिएका छन्की जो ६० बर्ष देखि ननुहाई बसेका छन् । यो प्रसङ्ग इरानको हो । सामाचार माध्यमहरुमा जनाईएअनुसार, इरानका ८० वर्षीय अमो हाजीले ६० वर्षयता नुहाएका छैनन् । त्यही ६० वर्षदेखि ननुहाएर उनि विश्वकै सवैभन्दा फोहरी व्यक्ति बनेका छन् । अमोहाजी अजिव तरिकाले जीवन व्यतीत गरिरहेका छन् । २० वर्षको हुँदा नुहाउन छाडेका उनले ६० वर्षदेखि शरीरमा एक थोपा पनि पानी पर्न दिएका छैनन् । नुहाएमा आफू विरामी पर्ने उनको दावी रहेको छ । उनी आफ्नो खाना र पिउने पानी पनि कहिल्यै सफा राख्दैनन् । उनी जनावरका सडेगलेका मासु खाने गर्छन् भने पानी पनि फोहोर नै पिउँछन् । जब उनको कपाल लामो हुन्छ उनी काट्नुको साटो जलाउँछन् । उनको शरीरमा बश्त्र पनि कहिल्यै सफा हुँदैन । चिसोबाट बच्...
छोरोले आमालाई प्रेमीको साथमा देखेपछि….

छोरोले आमालाई प्रेमीको साथमा देखेपछि….

Uncategorized
एजेन्सी । जवान छोराले आमालाई आफ्ना प्रेमीका साथ देखेकै कारण ज्यान गुमाउनु परेको छ । होस्टलमा बस्दै आएका जेठो छोरा छुट्टीमा घर आएका थिए । एक दिन छोरा बाहिर गएको बेलामा आमाले प्रेमीलाई बोलाइन् । तर जेठो छोरा समय भन्दा पहिले घर फर्किए । उनले आमालाई प्रेमीसंग आपत्तीजनक अवस्थामा देखे । सम्बन्ध खुल्ने ड’रले प्रेमीसंग मिलेर आमाले नै छोराको ज्यान लिइन् । घटना भारतको हो । श्रीमान् दिल्लीमा काम गर्थे र श्रीमती घरमै उनको पाँच बर्षे छोराको साथ एक्लै बस्दै आएकी थिइन् । जेठो छोरा भने होस्टलमा बस्दै आएका थिए । महिला बिहारको गोपालगंजमा बस्ने गर्थिन । लकडाउनको समयमा होस्टलवाट घर आएका छोराले आमाको बारेमा थाहा पाए । उनले आमालाई त्यस्तो नगर्नु भनेर सम्झाए । तर आमाले छोराको कुरा सुन्नुभन्दा पनि उनलाई नै हटाउने उपाय सोचिन् । एकाएक छोरा हराए । उनको खोजी थालियो । प्रहरीकहाँ आमा नै छोरा खोजी गर्न भन्दै न...
६ जना प्रेमिका एकसाथ गर्भवती, थाहा पाउँदा चकित

६ जना प्रेमिका एकसाथ गर्भवती, थाहा पाउँदा चकित

Uncategorized
काठमाडौं, (ससं) । साच्चै यो विश्व विचित्रको छ । यहाँ हरेक स्वभावका मानिस पाइन्छन् । एउटा कथन छ नि बाचीमात्रै रहनुपर्छ संसारमा के के देख्न र सुन्न पाइन्छ । हो यहि भनाई सार्थक भएको छ । अरुले त जे सुकै सोचुन् हैन र यसरी अरुको जीवनका रमाइला र रोचक कुराहरु पढ्दा पनि आफूलाई छुट्टै अनुभूति हुन्छ । ल पढ्नुहोस् एकैपटक ६ जना प्रेमिकालाई गर्भवती बनाएका यी प्रेमीको बारेमा । उनी स्टन्टका राजा भन्ने उपनामले पनि परिचित छन् । उनी जहाँ जान्छन् विवाद उनीसँगै उब्जिन्छ । नाइजेरियाका प्रिटी माइक नामक एक पुरुषले एकसाथ आफ्ना ६ जना प्रेमिकालाई गर्भवती बनाए । उनको खास नाम माइक इजी न्वाली न्ओगु हो । गत नोभेम्बरमा अभिनेता विलियम्बस उचेम्बोको विवाह समारोहमा उनले आफ्ना ६ जना गर्भवती प्रेमिकालाई सँगै लगे । विवाह समारोहमा आफुसँगै लगेका ६ जना गर्भवती प्रेमिकाको गर्भावस्थाको पेट उनले सुम्सुम्याएको तस्वीर निकै भ...
विश्वमा हिप ठूलो भएकी महिला फोटोमा हेर्नुुहोस्

विश्वमा हिप ठूलो भएकी महिला फोटोमा हेर्नुुहोस्

Uncategorized
काठमाडौं, (ससं) । मिकेल रफिनेली विश्वमा सबैभन्दा ठूलो हिप हुने दर्जामा नाम लेखाउँन सफल भएकी छिन्। ३९ वर्षकी मिकेल अमेरिकामा बस्छिन्। उनी टिनएजमा खुबै खेल्ने दौडिने गर्थिन तर उनलाई त्यतिबेला आफ्नो तौलको बारेमा कुनै गुनासो थिएन। मिकेल आफ्नो श्रीमान रेगी र चार बच्चाको साथमा लस एंजेलसमा बस्ने गर्छिन। उनका श्रीमान भन्छन, ‘मलाई मिकेलको शेप धेरै नै मन पर्छ तर म सबैभन्दा पहिला उनको व्यवहारबाट आकर्षित भएको थिए।’ मिकेलको अनुसार उनको हरेक बच्चाको डेलिभरी पश्चात हिपको आकार बढ्दै गएको हो । पछि झन यति बढ्यो कि घरको ढोकाबाट भित्र पस्न पनि मुस्किल हुन थाल्यो। उनको कम्मर ४० ईन्च र हिप भने १०० ईन्चको भएको बताइन्छ। मिकेल भन्छिन, मानिसहरुले मेरो हिपलाई सर्जरी गरेर बढाएको भन्ने आरोप पनि लगाउने गरेका छन तर मेरो हिप भने पूरै प्राकृतिक हो। आफ्नो बढी तौलको कारणले उनलाई कयौ समस्या आउने गरेको छ त...
दाङको एक सडक रातारात भाईरल

दाङको एक सडक रातारात भाईरल

Uncategorized
काठमाडौं, (ससं) । पछिल्लो समय सामाजिक सञ्जालमा धेरै कुराहरू रातारात चर्चा (भाइरल) भएको पाइन्छ। दाङको एउटा सडक पनि टिकटकमा हिजोआज भाइरल हो। जुन सडक अवलोकन गर्न दैनिक सयौँ संख्यामा मानिसहरू आउने गरेका छन्।दाङको घोराही उपमहानगरपालिका(१० नारायणपुरदेखि रोल्पाको होलेरी जोड्न सडक करिब एक सातायता सामाजिक सञ्जाल टिकटकमा निकै भाइरल भइरहेको हो। घोराही–१०, नारायणपुरदेखि वडा नं. ११ हुँदै १२ को सिमलकुटीसम्म करिब ९ किलोमिटर सडक कालोपत्रे भएको छ। उक्त सडक अन्तर्गत घोराही–११, झुम्केटाडी निकै भा’इरल भइरहेको छ । त्यहाँ भिडियो बनाउनको लागि जिल्लाका विभिन्न ठाउँबाट टिक टक प्रयोगकर्ताहरू पुग्ने गरेका छन्। सामाजिक सञ्‍जाल टिकटकमा भिडियोदेखि पछि आफू पनि हेर्न आएको तुलसीपुरकी कल्पना डाँगीले बताइन्। ‘टिकटकमा निकै भाइरल भएको थियो, कस्तो रहेछ भनेर हेर्न आएको हौँ,’ उनले भनिन्, ‘अन्य दिनभन्दा विदाको दिन निकै ...
विवाह पछि थीरको घरमा भाँडा माझ्दै गायिका अञ्जु पन्त

विवाह पछि थीरको घरमा भाँडा माझ्दै गायिका अञ्जु पन्त

Uncategorized
काठमाडौ, (ससं) । केही दिन अघि विवाह गरेकी चर्चित गायिका अञ्जु पन्तको थीर कोइरालासंग विवाह भएको थियो । उनी वैवाहिक जिवन खुसीसाथ रमाइरहेकी छिन् भन्ने प्रमाण उनका भिडियोले देखाउँछ । टिकटकमा उनी श्रीमानसंग खुसी साटेको देख्न सकिन्छ । हालै उनको एउटा भिडियो सार्वजनिक भएको छ जसमा श्रीमान थीर कोइरालासंग उनी संगै भाँडा माझिरहेकी छन् । उनले क्रिश्चियन परम्परा अनुसार विवाह गरेकी हुन्। एक वर्ष देखिको प्रेमलाई विवाहमा परिणत गरे पछि उनीहरुको संगैका तस्बिर र भिडियो सार्वजनिक भएका छन् । उनका प्रेमी थिर कोइरालासंग दोस्रो बिहे गरेकी छन् । थिरको पनि दोस्रो विवाह हो । अञ्जुले आफ्नो विवाहको भिडिओ सार्वजनिक गरेकी छन्। केही दिनअघि थिर कोइरालासँग पाटनको एक चर्चमा उनले क्रिश्चियन परम्पराबमोजिम विवाह गरेकी थिइन् । अञ्जुले आफ्नो अफिसियल युट्युबमार्फत त्यसको भिडिओ सार्वजनिक गरेकी हुन्। गायिका पन्तले इलाम घर भएका...
अचम्म ! के तपाइले कहिल्लै मानिसले घोडा बोकेको देख्नुभएको छ ? हेर्नुहोस् यी व्यक्ति सजिलै घोडा वोक्न सक्छन्

अचम्म ! के तपाइले कहिल्लै मानिसले घोडा बोकेको देख्नुभएको छ ? हेर्नुहोस् यी व्यक्ति सजिलै घोडा वोक्न सक्छन्

Uncategorized
काठमाडौं, (ससं) । संसारमा यस्ता अचम्मका घटना हुन्टछन् जुन पत्याउनै गाँह्रो हुन्छ । सामान्यतया घोडाले मानिसलाई त बोक्न सक्छ । तर के मानिसले घोडालाई बोक्न सकेको हामीले  देखैका छौ ? अवस्य छैनउँ यो सुन्दा मात्रै पनि मानिसहरु हैरान हुन्छन् तर यो सत्य हो । केही मानिसहरूलाई घोडा चढ्न मनपर्छ । ऊँट चढ्न मन पराउनेहरु पनि हुन्छन् । तर के तपाईंले कतै देख्नु भएको छ कि मानिसहरूले घोडालाई आफ्नो काँधमा राख्छन् वा काँधमा राखेर घुम्दछन् ? तपाईं हामीले सोच्न पनि नसक्ने कुरामा विश्वका एक व्यक्ति वास्तिवक रुपमा गरेर देखाउन सक्छन् । सामाजिक सञ्जालमा दिमित्री नामका एक व्यक्तिको भिडियो भाइरल भइरहेको छ । उनी युक्रेनका बासिन्दा हुन् । उनी धेरै कुराहरु एक हातले गर्न सक्छन् । दिमित्रीले आफ्नो काँधमा घोडा राखेको भिडियो र तस्विर पछिल्ला दिनहरूमा धेरै भाइरल हुँदैछन् । उनी संसारका सब भन्दा शक्तिशाली मानिसहरूमध्येमा प...
ताप्लेजुङ दोभान बजारमा आगलागी, ३५ घर जलेर नष्ट

ताप्लेजुङ दोभान बजारमा आगलागी, ३५ घर जलेर नष्ट

Uncategorized, ऊर्जा, निर्माण
ताप्लेजुङ, (ससं) । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका ३ तथा जिल्लाकै दोस्रो ठूलो बजार दोभान बजारमा आगलागी भइरहेको छ । आज बिहान १० बजे भोला पौडेलका घरबाट विद्युत् चुहिएर आगलागी भएको स्थानीयवासी गणेश कार्कीले बताए । दोभान बजारमा अहिले ३५ घर जलेर पूरै नष्ट भइसकेको जनाइएको छ । उनले भने, “आगो नियन्त्रणभन्दा बाहिर गइसक्यो, केही घर भत्काएर अग्निरेखा कोर्ने काम गर्दै छौँ ।” ताप्लेजुङको दमकल आगलागी क्षेत्रमा पुगेको र छिमेकी जिल्ला पाँचथरदेखि पनि आउँदै गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख बालरनसिंह राणाले जानकारी दिए । उनले भने, “म पनि आगलागी क्षेत्रमा जाँदै छु । आगलागी भीषण छ भन्ने खबर आएको छ ।” सुरक्षाकर्मी र स्थानीयवासीले आगो नियन्त्रण गर्ने पहल गरिरहेको कार्कीले जानकारी दिए । रासस...
सर्वोच्चको फैसला मानेर ओली समूहको जाने  निर्णय

सर्वोच्चको फैसला मानेर ओली समूहको जाने  निर्णय

Uncategorized
काठमाडौं, (ससं) । नेपाल कम्युनिष्ट पार्टि (नेकपा) को ओली समूहले सर्वोच्च अदालतको फैसला मान्ने निर्णय गरेको छ । बुधबार (आज) प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको यो समूहको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतको निर्णय मानेर जाने निर्णय गरेको ओली समूहका प्रवक्ता प्रदीप ज्ञवालीले बताएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई मंगलबार बदर गरेको थियो । प्रवक्ता ज्ञवालीले सर्वोच्च अदालतको आदेश अनुसार १३ दिन भित्र नै संसद् बैठक बोलाउने बताएका छन् । समग्र परिस्थितिको छलफल गर्न छिट्टै पार्टीको केन्द्रीय कमिटी बैठक र संसदीय दलको बैठक बोलाउने पनि ज्ञवालीले बताएका छन् । प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा ज्ञवालीले भने, हामी दलहरुसँग छलफलमा छौं । उहाँहरुका कुरा पनि सुनेका छौं । मुलुकलाई अन्योलमा राख्न हुँदैन भन्ने हाम्रो भनाई ह...
मुखमा कालो टेप टाँसेर मञ्चमा पुगिन् रामकुमारी झाँक्री

मुखमा कालो टेप टाँसेर मञ्चमा पुगिन् रामकुमारी झाँक्री

Uncategorized, प्रमुख समाचार, राजनीति
काठमाडौं , (ससं) । प्रचण्ड-नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको विरोधमा अहिले राजधानीमा आमसभा गरिरहेको छ। सभामा अहिले वक्ताहरूले बोल्ने क्रम जारी रहेको छ । वक्ताहरूले ओलीले गरेको प्रतिगमनको विरोध गरेका छन्। बोल्ने क्रममा केन्द्रीय सदस्य रामकुमारी झाँक्री भने फरक अवस्थामा मञ्चमा पुगेकी छन्। कार्यक्रम सञ्चालक लीलामणि पोखरेलले बोल्न नाम डाकेपछि झाँक्रीले प्रतिगमन मुर्दावाद लेखिएको कपडा शरीरबाट निकालेर फालेकी थिइन्। त्यसपछि माइकमा पुगेकी झाँक्रीले मास्क फुकालिन्। मास्क फुकाल्दा उनको मुख कालो टेप टाँसिएको थियो। उनले टेप निकालेर भनिन्- बोल्न पाइन्छ। हामी बोल्न जन्मिएका हौं। झाँक्रीको हातमा कालोपट्टी पनि बाँधिएको थियो। मञ्चबाट झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीविरूद्ध विवादमा परेको उनको केही दिनअघिको अभिव्यक्तिबारे स्पष्टीकरण दिएकी थिइन्। संस्थाको क...