काठमाडौं । आइपीओ जारी गर्ने तयारीमा रहेको रिलायबल नेपाल लाइफ इन्सुरेन्सले असार ४ गते शुक्रबार वार्षिक साधारण सभा बोलाएको छ । सभा कम्पनीको प्रधान कार्यालय ज्ञानेश्वर काठमाडौंमा दिउँसो १ बजे सुरु हुनेछ । भर्चुअल माध्यमबाट सभा गरिने कम्पनीले जानकारी दिएको छ । सभामा कम्पनीको आइपीओ निष्कासन सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०७५–७६ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा–नोक्सान हिसाब पारित गर्ने एजेन्डा रहेको छ ।
६० करोडको आइपीओ ल्याउने तयारीमा रहेको रिलायबल नेपाल लाइफको ४ गते साधारण सभा
- स
- स
- स
यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’ [Email : [email protected]]
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
नेप्से परिसूचक ११.१० अंकले घट्यो
by Udhyog News
काठमाडौं । बिहीबार नेप्से परिसूचक ११.१० अंकले घटेको छ । बुधबार ५२.३६ अंकले बढेको बजार बिहीबार ११.१० अंकले घटेर २,६५४...
उच्च अंकले बढ्यो नेप्से परिसूचक
by Udhyog News
काठमाडौं । बुधबार नेप्से परिसूचक उच्च अंकले बढेको छ । मंगलबार ५.०८ अंकले बढेको बजार बुधबार ५२.३६ अंकले बढेर २,६६५.४५...
नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि
by Udhyog News
काठमाडौं । मंगलबार पनि नेप्से परिसूचक सामान्य अंकले बढेको छ । सोमबार ६.७८ अंकले बढेको बजार मंगलबार ५.०८ अंकले बढेर २...
सोमबार नेप्से परिसूचक ६.७८ अंकले बढ्यो
by Udhyog News
काठमाडौं । सोमबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आइतबार १२.५८ अंकले बढेको बजार आज ६.७८ अंकले बढेर २,६०७.९९ व...
नेप्से परिसूचक १२.५८ अंकले बढ्यो
by Udhyog News
काठमाडौं । आइतबार नेप्से परिसूचक १२.५८ अंकले बढेको छ । बिहीबार ७.३३ अंकले घटेको बजार आज १२.५८ अंकले बढेर २,६०१.२१ वि...
नेप्से परिसूचक ७.३३ अंकले घट्यो
by Udhyog News
काठमाडौं । बिहीबार नेप्से परिसूचक ७.३३ अंकले घटेको छ । बुधबार १.८३ अंकले बढेको बजार आज ७.३३ अंकले घटेर २ हजार ५८८.६२...