Monday, May 20Nepal News Portal
Shadow

गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले गर्‍यो लाभांश घोषणा


काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७/७८ सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीको १३.२७१२७७२ % लाभांश दिने प्रस्ताव गरेको छ ।

गत चैत ९ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई वोनस सेयर मात्र दिने प्रस्ताव गरेको हो ।

उक्त वोनस सेयरमा लाग्ने कर स्वंयम् सेयरधनीले नै तिर्नुपर्ने छ । उक्त प्रस्ताव नेपाल बिमा प्राधिकरणबाट स्वीकृत भइ कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीले प्राप्त गर्नेछन् ।

Total Page Visits: 171 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्