Wednesday, May 15Nepal News Portal
Shadow

पौडी खेल्ने क्रममा डुबेर एक किशोरको ज्यान गयो


काठमाडौं, कार्तिक २६ (ससं) । म्याग्दीको मङ्‍गला गाउँपालिका ५ छिसवाङ नदीमा डुबेर एक किशोरको मृत्यु भएको छ ।

म्याग्दी नदीमा डुबेर बेपत्ता भएका टिकावाङका १६ वर्षीय शङ्‍कर विकको शव आज बिहान फेला परेको हो।

प्रहरीका अनुसार १२१५ फिट गहिरो तलाउबाट शव निकालिएको थियो। छिसबाङस्थित म्याग्दी नदीमा सोमबार पौडी खेल्ने क्रममा विक बेपत्ता भएका थिए।

Total Page Visits: 785 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्