Monday, May 20Nepal News Portal
Shadow

शेयर धितोमा १२ करोडसम्म कर्जा लिन पाइने


काठमाडौं । नेपाल राष्ट्र बैंकले शेयर धितो राखेर एउटा बैंकबाट ४ करोडसम्म कर्जा लिन पाइने सिमा तोकेको छ । राष्ट्र बैंकले एउटा व्यक्ति तथा फर्मले एउटा बैंकबाट ४ करोड पाउने र उसले १२ करोडभन्दा बढी कर्जा लिन नपाइने व्यवस्था गरेको हो ।

ऋणीले उक्त सीमाभन्दा बढी कर्जा उपभोग गरिरहेको अवस्थामा यस्तो कर्जा नियमित गर्न उपयुक्त समय सीमा प्रदान गरिने छ ।

राष्ट्र बैंकले सेयरधितो कर्जामा ६५ प्रतिशतको धितोको सिमालाई यथावत राखेको छ । यो व्यवस्थाले शेयर धितो लिएर लगानी गर्ने ठूला ऋणी प्रभावित हुने छन् ।

Total Page Visits: 822 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्