Saturday, May 18Nepal News Portal
Shadow

प्रचण्डको प्रस्तावमा आक्रोश, आग्रह, घृणा र कुण्ठा देखिएको प्रधानमन्त्रीको आरोप


काठमाडौं, १३ मंसिर (ससं) । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बाट आफूलाई सरकार र पार्टी सञ्चालनका क्रममा ठूलो असहयोग भएको बताएका छन्।

प्रचण्डले आफूलाई लगाएका आरोपको लिखित जवाफ दिने क्रममा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले प्रचण्डले कार्तिक २८ गतेको सचिवालय बैठकमा पेस गरेको प्रस्तावको भाषा शैली र आरोपले उनीभित्रको आक्रोश, आग्रह, घृणा र कुण्ठा देखाएको उल्लेख गरेका छन्।

Total Page Visits: 563 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्