Sunday, April 28Nepal News Portal
Shadow

समाज

गणपति गेष्ट हाउसमा जुवातास खेल्ने पाँच जना पक्राउ

गणपति गेष्ट हाउसमा जुवातास खेल्ने पाँच जना पक्राउ

प्रमुख समाचार, समाज
काठमाडौं । गणपति गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका १४ कलकीस्थित‍ गणपति गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा सोही गेष्ट हाउसका संचालक काठमाडौं कलंकी बस्ने ५२ वर्षीय केशव थापा समेत ५ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त गेष्ट हाउसमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले उनीहरूलाई जुवातास खेल्न प्रयोग भएको नगद ६३ हजार रूपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।...
प्रहरीले जुवातास खेलिरहेको अवस्थामा १९ जनालाई गर्यो पक्राउ

प्रहरीले जुवातास खेलिरहेको अवस्थामा १९ जनालाई गर्यो पक्राउ

आर्थिक गतिविधि, समाचार, समाज
काठमाडौं ।प्रहरीले जुवातास खेलिरहेको अवस्थामा १९ जनालाई पक्राउ गरेको छ । नागार्जुन नगरपालिका ४ सितापाईला डेरा गरी बस्ने भक्तपुर घर भएका ४४ वर्षीय दिल कुमार शाहीको कोठामा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका १५ स्वयम्भू बस्ने ६२ वर्षीय गौतम सिंह महर्जन समेत १९ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १० लाख १२ हजार २ सय १५ रुपैयाँ, ३३ थान कौडा र २ बुक तास सहित पक्राउ गरेको हो ।...
गहुँ ल्याउन रोकलगायपछि मैदा र आँटाको चरम अभाव

गहुँ ल्याउन रोकलगायपछि मैदा र आँटाको चरम अभाव

उत्पादनमूलक, उपभोक्ता, समाज
काठमाडौं। भारत सरकारले २०७९ वैशाख ३० गतेदेखि गहुँ आयातमा लगाएको प्रतिबन्धका कारण नेपाली बजारमा मैदा र आँटाको चरम अभाव भएको छ। नेपाल मैदा उद्योग संघले विज्ञप्ति जारी गरेर मैदा आँटाको अभाव भएको जानकारी गराएको हो। भारत सरकारले गहुँमा लगाएको प्रतिबन्धका कारण मैदा र आँटाको मूल्यसमेत दोब्बरले बढीरहेको छ। मैदा उद्योगले बजारबाट महँगो मूल्यमा गहुँ खरिद गरिरहेको हुँदा मैदा र आँटाको मूल्य बढीरहेको हो। जसका कारण उपभोक्तालगायत सबै क्षेत्रलाई प्रभाव परिरहेको संघले जानकारी दिएको छ । बजारमा मैदा आँटाको चरम अभाव हुँदा बिस्कुट, चाउचाउ, बेकरी, तन्दुरी र नान, भोजनालय रेष्टुरेन्टलगायत ठूला साना सबै होटललाई माग अनुसारको मैदा र आँटा मैदा उद्योगले उपलब्ध गराउन नसक्दा कसरी मैदा र आँटा उपलब्ध गराउने भनेर मैदा व्यवसायीहरु चिन्तित छन्। अहिले पछिल्लो समयमा बजारमा गहुँ नै छैन, विज्ञप्तिमा भनिएको छ जसको कारण दे...
आज माघ ३ गतेको तपाईको भाग्य कस्तो छ ?

आज माघ ३ गतेको तपाईको भाग्य कस्तो छ ?

समाज
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । आँटेको र ताकेको कार्य पुरा हुनेछ । परिवारलाई समय दिन सकिनेछ र शुभकार्यको चर्चा चल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) : इष्टमित्रसँग भेटघाट गर्ने अवसर जुट्नेछ । कुनै कुराले मनमा उत्साह छाउनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । प्रेमीको सहयोग मिल्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) : कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । मनोरञ्जनको क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति हुनेछ । आर्थिक क्षेत्र सामान्य नै रहनेछ । कर्कट  (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) : आज शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । सरकारी निकायबाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा बाधा पनि आउनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) : आज कुनै समाचारले मनमा शान्ति छाउनेछ । चिताएको कामले...
आज पृथ्वीनारायण शाहको ३०१ औँ जन्मजयन्ती, सार्वजनिक बिदा

आज पृथ्वीनारायण शाहको ३०१ औँ जन्मजयन्ती, सार्वजनिक बिदा

प्रमुख समाचार, समाज
काठमाडौं । आज (पुस २७ गते) पृथ्वीनारायण शाहको ३०१ औँ जन्मजयन्ती परेकाले सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सत्ता साझेदार दल राप्रपाले पुस २७ मा सार्वजनिक बिदा दिनुपर्ने माग गर्दै आएको थियो । पुस २७ मा सार्वजनिक बिदा दिनुपर्ने विषयलाई उसले प्रमुख शर्तका रूपमै अघि सारेको थियो । सरकारले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म दिन पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेकोमा राष्ट्रिय प्रजातन्त्र पार्टीले त्यसको स्वागत गरेको छ । उक्त निर्णयले मुलुकमा सबै जातजातिकाबीच राष्ट्रिय एकता कायम गर्न सहयोग पुग्ने विश्वास राप्रपाको छ । विगतमा उक्त दिनमा बिदा दिने गरिए पनि दोस्रो जनआन्दोलनपछिका सरकारले सो बिदा कटौती गरेको थियो । इतिहास अनुसार विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा भएका थिए ...
एयरपोर्टबाट १९ किलो सुनसहित विदेशी पक्राउ

एयरपोर्टबाट १९ किलो सुनसहित विदेशी पक्राउ

प्रमुख समाचार, समाज
काठमडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ किलो सुनसहित एकजना विदेशी नागरिक पक्राउ परेका छन् । विमानस्थल स्रोतका अनुसार पक्राउ पर्नेमा सुडानका नागरिक छन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीले चेकजाँच गर्दा उनको साथमा सुन फेला परेको बताइएको छ । आरोपी फ्लाई दुबईको उडानमार्फत नेपाल आएका हुन् ।...
जेठ २५ गते बुधबारको  राशिफल

जेठ २५ गते बुधबारको राशिफल

समाज
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,) आज प्रतीक्षा गरिएको काम पूरा हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।नजिकको मित्रसँग भेटघाट हुनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बोलीको प्रभाव बढ्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । पढाइ लेखाइमा प्रगति हुनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आँटेको र ताकेको कार्य पुरा होला । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । । शुभ कार्यको चर्चा पनि चल्नेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) विशिष्ट व्यक्तिको साथ पाइनेछ । धार्मिक कार्यमा मन लाग्नेछ । मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) न्यायका कार्यमा सफलता मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । नयाँ कार्य वा रोजगार पाइनेछ । महिला वा म...
जेठ २४ गते मंगलबारको राशिफल

जेठ २४ गते मंगलबारको राशिफल

समाज
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज विशिष्ट व्यक्तिको साथ पाइनेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । दैनिकी कार्य सहज हुँदै जानेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) पारिवारिक उल्झनमा परि आँटेको काम बिग्रनेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ। सामान हराउने पनि सक्छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)शुभकार्यको चर्चा चल्नेछ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । आदर्श व्यक्ति सँग भेट हुनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आँटेको र ताकेको कार्य पुरा होला । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । । शुभ कार्यको चर्चा पनि चल्नेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) निर्णायक क्षमतामा कमी आउनेछ ।प्रेम सम्बन्धमा मनमुटाव रहला । चुनौतीको सामना गरी गलत निर्णय लिन पुगिएला सचेत रहन...
शान्ता मरासिनीद्वारा ८ वर्षीय बालिकाको अभिभावकत्व ग्रहण

शान्ता मरासिनीद्वारा ८ वर्षीय बालिकाको अभिभावकत्व ग्रहण

समाज
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयकी उपसचिव शान्ता नेपाल मरासिनीले ८ वर्षीया बालिका आरूषी ढकालको अभिभावकत्व ग्रहण गरेकी छिन् । काभ्रेपलाञ्‍चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकाको निर्वाचन सम्‍पन्‍न गर्न निर्वाचन अधिकृतको रूपमा खटिएकी मरासिनीले आफ्नो विदाइ कार्यक्रममा ढकालको अभिमावकत्व ग्रहण गरेकी छीन् । ढकालका आमा बुवा नभएकाले आफूले अभिभावकत्व ग्रहण गरेको मरासिनीले बताएकी छीन् । गत वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा मरासिनी मण्डनदेउपुर नगरपालिकाको निर्वाचन अधिकृत भएर खचटिएकी थिइन् । उनको विदाइ नव निर्वाचित नगर प्रमुख टोक बहादुर तामाङले जेठ २० गते गरेका थिए । शिक्षा आर्जनबाट मात्रै छोरीहरूलाई सक्षम, आत्मनिर्भर र शक्ति सम्पन्‍न बन्ने भएकाले सम्पूर्ण अभिभावकले छोरा र छोरी दुवैलाई असल र जीवन उपयोगी शिक्षा दिलाउनु पर्नेमा मरासिनीको जोड थियो । आफूले ग्रहण गरेको अभिभावकत्‍व वास्...
जेठ २३ गते सोमबारको राशिफल

जेठ २३ गते सोमबारको राशिफल

समाज
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) निर्णायक क्षमतामा कमी आउनेछ ।प्रेम सम्बन्धमा मनमुटाव रहला । चुनौतीको सामना गरी गलत निर्णय लिन पुगिएला सचेत रहनुहोला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज भाग्यले विभिन्न अवसर जुराउनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ कामको थालनी होला । मान प्रतिष्ठामा वृद्धि हुनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कुनै कुराले मनमा प्रसन्नता छाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुनेछ ।सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आँटेको र ताकेको कार्य पुरा होला । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । । शुभ कार्यको चर्चा पनि चल्नेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) न्यायिक कार्यमा सफलता मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । नयाँ कार्य वा रोजगार ...