Sunday, April 28Nepal News Portal
Shadow

युरोकपमा सेमिफाइनल प्रवेशको लागि आज २ खेल हुँदै


काठमाडौं । युरोकप फुटबल प्रतियोगिता अन्तर्गत आज क्वाटरफाइनलका बाँकी रहेका २ खेलहरु हुँदै छन् । आज हुने खेलको बिजेताहरु सेमिफाइनल प्रवेश गर्ने छन् ।

पहिलो खेलमा नेपाली समय अनुसार ९स्४५ बजे चेक रिपब्लिक र डेनमार्क भिड्ने छन् भने दोस्रो खेलमा राति १२स्४५ मा युक्रेन र इंग्ल्यान्ड भिड्ने छन् ।

Total Page Visits: 1128 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्