Monday, May 20Nepal News Portal
Shadow

तेह्रथुम पावरले पायो आईपीओ निष्काशनको अनुमति


काठमाडौं । तेह्थुम पावर कम्पनी लिमिटेडले १२ करोड बराबरको १२ लाख कित्ता आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले बोर्डबाट सर्वसाधारणमा ३० प्रतिशत आईपीओ विक्री गर्न असार १० गते बिहिबार अनुमति पाएको हो ।
यो आईपीओ विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको संस्थापक तर्फबाट चुक्ताभएको पूँजी रू. २८ करोड रहेको छ । आईपीओ पश्चात कम्पनीको चुक्तापूँजी रू. ४० करोड पुग्नेछ ।

Total Page Visits: 1099 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्